७० दिनमा १० हजार ग्राहकले पाए महिन्द्राका दुई नयाँ ईभी, नेपालमा रोड टेष्ट चल्दै
महिन्द्राले आफ्नो दुई नयाँ ईभी ग्राहकलाई हस्तान्तरण गर्न थालेको ७० दिन...
महिन्द्राले आफ्नो दुई नयाँ ईभीलाई बेलायत र युरोपेली बजारमा निर्यात गर्ने योजना बनाएको छ । जसका लागि कम्पनीले बीई६ र एक्सईभी ९ईको विशिष्ट भेरियन्टहरूमा काम गरिरहेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार, युरोपेली बजारमा निर्यात गर्नका लागि महिन्दौले छुट्टै परियोजना बनाएको र यसका लागि लागि विशेष कोडहरू समेत तोकिएको छ ।
महिन्द्रले हाल यी ईभीलाई दक्षिण अफ्रिका, मध्य पूर्व, अष्ट्रेलिया, न्यूजील्याण्ड, श्रीलंका, फिलिपिन्स र नेपालमा निर्यात गर्दै आएको छ । बेलायत र युरोपेली बजार हाल बीवाईडी, लिपमोटर र एमजी जस्ता चिनियाँ ब्रान्डहरूको प्रभुत्वमा रहेको छ ।
महिन्द्राले हालै हस्ताक्षर गरिएको भारत–बेलायत स्वतन्त्र व्यापार सम्झौताबाट लाभ उठाउनका लागि समेत बेलायतमा कार निर्यात छिट्टै थाल्ने जनाइएको छ । यस सम्झौताले कम्पनीलाई आफ्ना चिनियाँ प्रतिद्वन्द्वीहरूमाथि फाइदा पु¥याउनेछ ।
महिन्द्राले हालै आफ्नो नयाँ प्लेटफर्म सार्बजनिक गरेर आँफू युरोपेली बजारमा प्रवेश गर्न आतुर रहेको सन्देश दिएको छ । युरो एनक्याप र अष्ट्रेलियाली एनक्याप मापदण्ड अनुसार डिजाइन गरिएकाले सो नयाँ प्लेटफर्ममा आधारित भविष्यका ईभीलाई युरोपेली र अष्ट्रेलियाली बजारहरूमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनेछ ।
महिन्द्राले आफ्नो दुई नयाँ ईभी ग्राहकलाई हस्तान्तरण गर्न थालेको ७० दिन...
महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको नेपालका लागि आधिकारिक वितरक अग्नि...
महिन्द्राको सर्बाधिक सफल मोडल स्कर्पियो एनले पहिलोपटक मिडलाइफ मेकओभर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...