हुन्डाई गाडीमा आयो दशैं तिहार अफर, यस्तो छ छुट र सुबिधा

काठमाडौं–हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार अफर सार्बजनिक गरेको छ । दशैं सुरु हुन १ महिनाभन्दा बढि समय बाँकी छँदै कम्पनीले फेस्टिबल अफर ल्याएको हो ।

सो नयाँ अफर अन्तर्गत हुन्डाईको कुनैपनि नयाँ गाडी खरिद गर्दा ग्राहकले सिधै ८ लाखसम्म छुट पाउनेछन् । त्यसैगरी, स्क्र्याच कार्डमार्फत १० लाखसम्म नगद छुट र २० हजार रुपैयाँसम्मको लोयल्टी वोनस पाइनेछ । साथै, १ वर्षको कम्प्रिहेन्सिभ इन्स्युरेन्स र रोड ट्याक्स समेत निःशुल्क पाइनेछ ।

यस महान चाडपर्बमा हुन्डाई गाडी खरिद गरी आकर्षक छुटका साथै स्क्र्याच कार्डमार्फत थप नगद उपहार जित्न कम्पनीले ग्राहकमाझ आह्वान गरेको छ ।

हुन्डाइले हाल नेपाली बजारमा मेड इने नेपाल क्रेटा र भन्यू सहित क्रेटा इलेक्ट्रिक, आयोनिक५ र ग्रान्ड आई१० निओसजस्ता मोडलहरु उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई भेन्युलाई फाइभ स्टार सेफ्टी रेटिङ, यस्तो छ विशेषताहरु

हुन्डाई भेन्युलाई फाइभ स्टार सेफ्टी रेटिङ, यस्तो छ विशेषताहरु

हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी भेन्युले भारत एनक्याप क्र्यास...

मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर, १० वर्ष निःशुल्क सर्भिसिङ

मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर, १० वर्ष निःशुल्क सर्भिसिङ

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

टोयोटा पछि दोस्रो धेरै नाफा आर्जन गर्ने ब्राण्ड बन्यो हुन्डाई

टोयोटा पछि दोस्रो धेरै नाफा आर्जन गर्ने ब्राण्ड बन्यो हुन्डाई

हुन्डाई समुह टोयोटापछि दोस्रो धेरै नाफा आर्जन गर्ने अटो निर्माता बनेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...