चीनमा विवाइडी करको विक्रीमा उछाल, बजार हिस्सा १२.७ प्रतिशत पुग्यो
गत महिना चीनमा प्यासेन्जर कारको बिक्री अघिल्लो वर्षको सोही महिनाको...
राइड सेयररिङ प्लेटफर्म इनड्राइभले यात्रु लक्षित ‘राइड मोर, विन मोर’ योजना ल्याएको छ । विशेष अफरअन्तर्गत प्रयोगकर्ताले इनड्राइभ एप प्रयोग गरी राइड बुक गरे आकर्षक पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ ।
साउन २७ देखि भदौ १४ सम्म सञ्चालन हुने योजनाले यात्रुका लागि उत्साहजनक पुरस्कार जित्ने अवसर रहेको कम्पनीले बताएको छ ।
अफरमा १० वटा याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर, ३० वटा अल्टिमा वाच सर्कल स्मार्ट वाच यात्रुले प्राप्त गर्न सक्ने कम्पनीको भनाई छ ।
योजना सम्पन्नपछि लक्की ड्रमार्फत योजनामा सहभागीमध्येका विजेताको नाम भदौ २० मा इनड्राइभको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजमार्फत सार्वजनिक गरिनेछ ।
गत महिना चीनमा प्यासेन्जर कारको बिक्री अघिल्लो वर्षको सोही महिनाको...
जाडो मौसममा विद्युतीय कारलाई राम्रो अवस्थामा राख्न विशेष ध्यान दिनु...
डेढ वर्षमा ९०० बढी बिक्री सम्भव बनाएको ‘इटालियन डिजाइन’ र ‘चिनियाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...