टेस्ला गाडीमा सामसुङको चिप, दुई कम्पनीबिच भयो सम्झौता

विश्वका दुई टेक जायन्ट टेस्ला र सामसुङले एकआपसमा सहकार्य गर्ने भएका छन् । जसअन्तर्गन, टेस्लाले सामसुङ इलेक्ट्रोनिक्ससँग मिलेर चिप्स उत्पादन थाल्ने भएको हो । टेस्लाका सीईओ एलन मस्कले सामसुङसँग १६ अर्ब ५० करोड अमेरिकी डलरबराबरको डिल भएको जानकारी गराएका छन् ।

दक्षिण कोरियाली टेक जायन्ट सामसङले अमेरिकाको टेक्सस प्लान्टबाटै ए१६ चिप्स उत्पादन गर्नेछ । जसलाई टेस्लाले आफ्नो चालकरहित विद्युतीय गाडीहरूमा प्रयोग गर्नेछ । गाडीका अन्य स्वचालित प्रणाली र सेन्सरहरुमा पनि सामसुङले उत्पादन गर्ने चिप्स नै टेस्लाले प्रयोग गर्नेछ ।

टेस्लाको विद्युतीय गाडीका सेन्सर प्रणालीलगायतमा यो चिप प्रयोग हुँदै आएको छ । यो सम्झौतापछि भने प्लान्टबाट ‘नेक्स्ट जेनेरेसन ए१६’ चिप्स उत्पादन हुन लागेको छ । मस्ककाअनुसार ए१५ चिप्सको डिजाइन प्रक्रिया भर्खरै सकिएको छ र त्यसलाई टीएसएमसीले ताइवान र एरिजोनाबाट पनि उत्पादन थाल्दै छ ।

सम्बन्धित समाचारहरू

टेस्लाको चालकविहीन कारको तयारी, परीक्षणका लागि कर्मचारी भर्ती सुरु

टेस्लाको चालकविहीन कारको तयारी, परीक्षणका लागि कर्मचारी भर्ती सुरु

चालकविहीन कारको अवधारणा अब केवल चलचित्र वा भविष्यको कल्पनामा मात्र सीमित...

टेस्लाको यो इलेक्ट्रिक कार बिक्रीमा संसारकै नम्बर १

टेस्लाको यो इलेक्ट्रिक कार बिक्रीमा संसारकै नम्बर १

टेस्लाले इलेक्ट्रिक कारको बिक्रीमा इतिहास रचेको छ । सन् २०२३ मा सबैभन्दा...

टेस्ला मोडल वाई अपडेट, अटाे सिफ्टमा थप सुविधा उपलब्ध

टेस्ला मोडल वाई अपडेट, अटाे सिफ्टमा थप सुविधा उपलब्ध

टेस्लाले लोकप्रिय इलेक्ट्रिक एसयूभी मोडल वाईमा सफ्टवेयर अपडेट गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...