म्याक्सस ईभीको नयाँ मूल्य सार्बजनिक, नेटवर्क विस्तारमा जोड
काठमाडौं–म्याक्सस ईभीको नेपालका लागि आधिकारिक बितरक हिमालय मोट्रोक्स...
काठमाडौं – नेपालमा एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले प्रि–अटो शो अफर सार्वजनिक गरेको छ। नेपाली अटोमोबाइल बजारमा नयाँ ऊर्जा ल्याउने अपेक्षासाथ अफर ल्याएको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीका अनुसार यो सीमित अवधिको अफरअन्तर्गत ग्राहकहरूले एक्सपेङ इलेक्ट्रिक सवारी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन्।
‘अनलिस टुमरोज ड्राइभ’ भन्ने मुल नारासहित सार्वजनिक गरिएको यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरुले एक्सपेङ इलेक्ट्रिक सवारी खरिद गर्दा ६.६४ प्रतिशत मात्र ब्याजदर, ४८ घण्टाभित्र ऋण स्वीकृति पाउने छन् । ७ वर्षसम्मको ऋण अवधिसहित उपलब्ध यो अफर हाल नेपालमा उपलब्ध सबैभन्दा आकर्षक ईभी फाइनान्सिङ अफरहरूमध्ये एक भएको कम्पनीको भनाइ छ ।
अफरअन्तर्गत ग्राहकहरूले वित्तीय सुविधासँगै १ वर्षको फुल इन्स्योरेन्स कभरेज, १ वर्षको सवारी कर, घरमै चार्ज गर्न ६.६ किलोवाटको होम चार्जर, यात्रा उपयोगका लागि ३.३ किलोवाट ट्राभल चार्जर, आकर्षक एक्सचेन्ज बोनस र ब्ल्याक एन्ड डेकरको भ्याकुम क्लिनर तथा कार वासर (पोस्ट–पर्चेज केयरका लागि) जस्ता अन्य उच्चस्तरीय लाभहरू पनि प्राप्त गर्नेछन्।
काठमाडौं–म्याक्सस ईभीको नेपालका लागि आधिकारिक बितरक हिमालय मोट्रोक्स...
चीनको ब्याट्री निर्माता कम्पनी सीएटीएलले विद्युतीय सवारी साधनको लागि...
काठमाडौं–चीनमा निकै राम्रो बजार पाइरहेको लिपमोटरले न्यू इनर्जी भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...