पुष ५ देखी ‘एमजी विन्टर कार्निभल’ हुँदै, एक्सचेन्ज र टेष्ट ड्राइभसहित विभिन्न कार्यक्रम हुने
काठमाढौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
जेएसडब्लु समूहले एमजी मोटर इन्डियामा आफ्नो हिस्सेदारी बढाउने भएको छ । साझेदार कम्पनि एसएआईसी मोटरले आफ्नो भारत सञ्चालनमा थप पूँजी लगानी नगर्ने निर्णय गरेपछि जेएसडब्लुले लगानी थपेर हिस्सा बढाउने निर्णय लिएको हो ।
जेएसडब्लु एमजीमा हाल जेएसडब्लु समुहको ३५ प्रतिशत लगानी छ भने ४९ प्रतिशत एसएआईसी मोटर र बाँकी १६ प्रतिशत भारतका विभिन्न वित्तिय संस्था, कर्मचारी र डिलरहरुले लगानी गरेका छन् ।
’एसएआईसीले अहिले भारतमा लगानी गर्ने प्रतिबद्धता गरेको छैन । उनीहरुको ध्यान चीन र यूरोपमा केन्द्रित रहेकाले भारतमा लगानी गर्न हामी नै अघि सर्नुपर्ने अवस्था छ । हामीले लगानी गर्न इच्छुक छौं भन्दै हात उठाएका छौं र उनीहरूको हिस्सेदारी घट्नेछ’ जेएसडब्लु समुहका निर्देशक पथ जिन्दलले भने ।
लगानी पछि जेएसडब्लु सबैभन्दा ठूलो शेयर होल्डर बन्ने बताइएपनि कति प्रतिशत हिस्सा आगट्छ भन्ने विषयमा कुनै जानकारी बाहिर आइसकेको छैन ।
जेएसडब्लुले भारतीय बजारमा आफ्नै ईभी मोडल लन्च गर्ने योजना बनाइरहेको छ । कम्पनीले अर्को वर्ष नै लन्च गर्नेगरी कमर्सियल ईभी समेत विकास गरिरहेको छ ।
काठमाढौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
भारतमा टाटा, महिन्द्रा र एमजीले आफ्ना ईभीमा भारी छुट योजना ल्याएको छ । वर्ष...
एमजी जेडएस ईभी भारतका साथै नेपाली बजारमा समेत चर्चित छ । भारतमा सन् २०२०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...