प्रिमियम इलेक्ट्रिक ब्रान्ड प्योर ईभीको नेपालमा एक वर्ष पुरा
काठमाडौं – नेपाली बजारमा भारतीय प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर...
प्रोटोन ईमासको नयाँ शोरुमा थापाथलीमा विस्तार भएको छ । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले अटोमोबाइल हवका रुपमा परिचित थापाथलीमा आइतबार सो नयाँ शोरुम उद्घाटन गरेको हो ।
शोरुमको उद्घाटन प्रोटोन इमासका ग्राहक गायक तथा संगीत निर्माता ब्रिजेश श्रेष्ठ र जगदमाबा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री केकी अधिकारीले गरेका हुन् ।
‘हामी थापाथलीमा शोरुम खोल्न पाउँदा हर्षित छौं, जुन हामीले आगामी वर्ष स्थापना गर्ने योजना बनाएका धेरै शोरुमहरूमध्ये यो पहिलो हो,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक गुप्ताले भने, ‘हाम्रो उद्देश्य जगदम्बा मोटर्सबाट लगभग २५ प्रोटोन इमास शोरुम खोल्ने हो । यी शोरुमहरू कम्पनीको स्वामित्वमा रहेने र कम्पनीद्वारा सञ्चालित हुनेछन्, ताकि प्रत्येक ग्राहकले प्रोटोन इमास छनौट गर्दा उत्कृष्ट सेवा र अनुभव प्राप्त गर्न सकून् ।’

शोरुम उद्घाटनको अवसरमा कम्पनीले अभिनेत्री केकी अधिकारी सहित पाँच जना ग्राहकलाई ईमास७ हस्तान्तरण गरेको थियो ।
काठमाडौं – नेपाली बजारमा भारतीय प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर...
यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...
इरान युद्धपछि पेट्रोल, डिजेल र ग्यासको मूल्यमा भएको उल्लेखनीय वृद्धिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...