अब सबै प्रदेशमा सवारी साधन कर समान हुने, अन्य धेरै विषयमा समेत सहमति
काठमाडौं – सवारी साधनमा लाग्ने कर हाल विभिन्न प्रदेशमा फरक फरक भएकोमा अब...
काठमाडौं - सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन्। यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको हो।
अनलाइन आवेदन प्रणाली, ईडीएल प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली सबै बन्द गरिएको विभागले उल्लेख गरेको छ। देखिएको समस्या समाधानको काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सेवा उपलब्ध नहुने सूचनामा उल्लेख छ।
विभागले सूचनामा भनेको छ, ‘आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको जानकारी गराइन्छ।‘
विभागले सेवा बन्द हुँदा सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
काठमाडौं – सवारी साधनमा लाग्ने कर हाल विभिन्न प्रदेशमा फरक फरक भएकोमा अब...
सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट लाइसेन्सको अवधि अब १० वर्ष हुने भएको...
काठमाडौ- । लामो समयको बन्दपछि खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...