नयाँ वर्ष २०७९ को रौनक : देशभर २०७९ ले गुणन गर्दै हजारौ पुरस्कार जित्दै यामाहाका ग्राहक
हालै चितवनको नारायणघाटस्थित नवीन अटो सेन्टरबाट यामाहाको स्कुटर किनेका...
काठमाडौं–ललितपुरको लगनखेलमा ‘यामाहा ब्लु फेस्ट २०८२’ सुरु भएको छ । नेपालको सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव दाबि गरिएको ‘यामाहा ब्लु फेस्ट’ बिहिबार लगनखेल बसपार्कमा उद्घाटन गरिएको हो । मेला असार १७ गतेसम्म चल्नेछ ।
महोत्सवमा विभिन्न ब्राण्डका जुनसुकै मोटरसाइकल आकर्षक भ्यालुएसन र अफरसहित सहजै एक्सचेन्ज गर्न पाइनेछ । मेलामा यामाहाको पुरानो बाइक वा स्कुटर दिएर ब्रान्ड न्यू मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले न्यूनतम ५० हजारको मुल्याङ्कन पाउनेछन् ।
यसैगरी, अन्य ब्राण्डमा न्यूनतम २५ हजार(कर चुक्ता अनिवार्य), एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस, ६ हजार सम्मको नगद छुट, फ्री एक्सेसरिज, निःशुल्क आर्थिक वर्ष २०८२/८३ को सडक कर भुक्तान, ७.९९ प्रतिशत ब्याजदरमा ग्यारेन्टर विनै फाइनान्स सुबिधा लगायत पाउन सकिन्छ ।
यामाहा नेपालले हरेक प्रकारका यात्रुका लागि बनाइएका विविधतायुक्त र शक्तिशाली बाइक तथा स्कुटर उपलब्ध गराउँदै आएको छ । यी बाइक पर्फमेन्स, माइलेज र लक्जरिका कारण युवा राइडरको पहिलो रोजाई बनिरहेको छ ।
हालै चितवनको नारायणघाटस्थित नवीन अटो सेन्टरबाट यामाहाको स्कुटर किनेका...
काठमाडौं – नेपाली बजारमा भोलि देखि यामाहाको नयाँ मोटरसाइकल आर१५एम औपचारिक...
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...