ललितपुरमा ईभी प्रयोगकर्ताले सम्पत्ति करमा ५ प्रतिशत छुट पाउने

काठमाडौँ - ललितपुर महानगरपालिकाले आफ्‌नो पालिका भित्र विद्युतीय सवारी साधन (ईभी) प्रयोग गर्नेलाई सम्पत्ति करमा ५ प्रतिशत छुट दिने भएको छ ।

महानगरकी उपप्रमुख मञ्जली शाक्यले मंगलबार आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट  प्रस्तुत गर्दै कर छुटको प्रस्ताव  सुनाएकी हुन् ।  

बजेटमा भनिएको छ ‘विद्युतीय सवारी साधन प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा ५ प्रतिशत छुट दिइनेछ ।’

आगामी आर्थिक वर्षका लागि उनले सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन् । यसमध्ये २९ प्रतिशत प्रशासनिक र ६१ प्रतिशत पूँजीगत खर्चमा विनियोजन गरिएको छ ।

यो निर्णयले वातावरणमैत्री सवारीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

प्रतिघन्टा १५ किमीको स्पिडमा चन्द्रमामा इलेक्ट्रिक बाइक गुडाइने, आयो कन्सेप्ट

प्रतिघन्टा १५ किमीको स्पिडमा चन्द्रमामा इलेक्ट्रिक बाइक गुडाइने, आयो कन्सेप्ट

जर्मन अटो डिजाइन कम्पनी हुकीको निक फन हुकीले इलेक्ट्रिक बाइक डिजाइन गरेको...

इलेक्ट्रिक गाडीको नयाँ युगमा नेपाली प्राविधिकहरू कति सक्षम ?

इलेक्ट्रिक गाडीको नयाँ युगमा नेपाली प्राविधिकहरू कति सक्षम ?

विश्वभर तीव्र गतिमा फैलिँदै गएको विद्युतीय सवारी अर्थात ईभीको प्रयोगले...

रसुवागढी नाकाबाट सवारी साधन भित्रिने क्रम बढ्दो, ८ महिनामा कति भित्रिए ?

रसुवागढी नाकाबाट सवारी साधन भित्रिने क्रम बढ्दो, ८ महिनामा कति भित्रिए ?

काठमाडौं – उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...