१ करोड बिक्री पार गर्दै स्टीलबर्डको रक्स हेल्मेटले बनायो इतिहास
भारतमा हेल्मेट र सवारी सुरक्षासम्बन्धी उपकरण उत्पादन तथा बिक्री गर्ने...
काठमाडौं–मोटरसाइकल, स्कुटर प्रयोगकर्ता वा निर्माण क्षेत्रमा काम गर्ने जनशक्तिले प्रयोग गर्ने हेल्मेटमा लाग्दै आएको भन्सार बढेको छ । यसअघि हेल्मेटमा १५ प्रतिशत भन्सार लाग्दै आएकोमा अब २० प्रतिशत लाग्ने आर्थिक विधेयकमा उल्लेख छ ।
तर, पर्यटन विभागको सिफारिसमा जलयात्राको व्यवसाय गर्ने राफ्टिङ सेवा सञ्चालन गर्ने व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनका लागि १ सय थान यस्तो हेल्मेट पहिलोपटक आयात गर्दा भने ५ प्रतिशत मात्रै भन्सार महसुल लिने व्यवस्था पनि आर्थिक विधेयकमा गरिएको छ ।
चालू आर्थिक वर्षको १० महिनामा ६७ करोड ३९ लाख रुपैयाँका हेल्मेट आयात भएको छ । यस अवधिमा ६१ लाख ९१ हजार थान हेल्मेट आयात भएको भन्सार विभागको तथ्यांक छ । त्यसमध्ये ४५ लाख ५५ हजार हेल्मेट भारतबाट आयात भएका हुन् ।
भारतमा हेल्मेट र सवारी सुरक्षासम्बन्धी उपकरण उत्पादन तथा बिक्री गर्ने...
केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यो हेलमेटको...
मोटरसाइकल वा स्कुटर चलाउँदा हेल्मेट लगाउनु अनिवार्य र जीवनरक्षक मानिन्छ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...