यस्ताे छ सक्कली टाटा जेन्युइन पार्ट्स पत्ता लगाउने सजिलो उपाय

नेपालमा व्यवसायिक सवारी साधनको संख्यामा तीव्र वृद्धि भइरहेका बेला, गाडी सञ्चालनको विश्वसनीयता र दीर्घायु सुनिश्चित गर्न गाडीका सक्कली पार्ट्स प्रयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।

नक्कली पार्ट्सले छोटो समयमै गाडी बिगार्ने, दुर्घटना निम्त्याउने र व्यवसायमा अवरोध पुर्‍याउने खतरालाई बढावा प्रदान गर्दछ, जसको निराकरणका लागि टाटाका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पार्ट्सको प्रयोग अनिवार्य बनेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालिमार्फत् सक्कली पार्ट्स देशभर उपलब्ध रहेका छन् ।

सक्कली र नक्कली पार्ट्स छुट्याउने सजिलो उपाय

– प्याकेटमा उल्लेख गरिएको कन्ट्री काेड २०८१२९० वा २०८१२९५ सुनिश्चित गरी

– सक्कली टाटा जेन्युइन पार्ट्समा टाटा मोटर्स कम्पनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ ।

– थ्रिडी होलोग्राममा देखिने टाटाको लोगोबाट

– क्यूआर कोड स्क्यान गरेर सक्कलता पुष्टि गरेर

– नेपालमा आयात भएको बक्समा एमआरपी विवरण उल्लेख गरेको हुँदैन ।

सक्कली पार्ट्सको फाइदा व्यवसायमै देखिन्छ ।

टाटा जेन्युइन पार्ट्सले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतमा दीर्घकालीन स्थायित्व प्रदान गर्छ । यसले गाडीको मर्मत खर्च कम गर्नुका साथै गाडीको समग्र प्रदर्शन पनि गुणस्तरिय सुधार ल्याउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण आज गरिदैं

जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण आज गरिदैं

धनुषा – बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति...

हेलमेटको एक्स्पायर डेट कति हुन्छ ? हेलमेट कहिले परिवर्तन गर्नुपर्छ ?

हेलमेटको एक्स्पायर डेट कति हुन्छ ? हेलमेट कहिले परिवर्तन गर्नुपर्छ ?

हेलमेट ट्राफिक नियमको अत्यावश्यक अंग भए पनि सेफ्टीका लागि यो झनै...

दुर्घटनामा परेको सवारी साधन मर्मतका लागि एटीएस एल्गीको अटो रोबोट प्रयोग गर्न सकिने

दुर्घटनामा परेको सवारी साधन मर्मतका लागि एटीएस एल्गीको अटो रोबोट प्रयोग गर्न सकिने

भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स शोमा एटीएस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...