टाटा ईभीको प्रि–बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरुको उत्साहपूर्ण सहभागिता र बढिरहेको मागलाई ध्यानमा राखी प्रि–बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन बढाएको बताएको छ । यस अनुसार सो फेस्ट अब जेठ ७ सम्म चल्ने छ । फेस्ट गत जेठ १ देखि चलिरहेको छ ।

मेलामा ग्राहकले आँफूसंग भएको जुनसुकै ब्रान्डको पुरानो गाडी दिएर टाटाको ब्रान्ड न्यू ईभी एक्सचेन्ज गर्न सक्नेछन् ।

यसरी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज वोनस र लाइफटाइम निःशुल्क चार्जिङ सुबिधा पाइनेछ । यस्तै निःशुल्क जडानसहित चार्जिङ वक्स र एसेसोरिजसमेत प्रदान गरिने कम्पनीको भनाई छ ।

मेलामा टाटा ईभी किन्ने चाहनले २० प्रतिशत डाउनपेमेन्ट सुबिधा समेत पाउनेछन् । टाटा टियागो, कर्भ, पन्च र नेक्सन के३ ईभीमा यो अफर लागनु हुने जनाइएको छ ।मेला जेठ ४ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा हालै भित्रिएका बीवाईडीका २ ईभी एट्टो १ र एट्टो २ : कुन किन्ने ?

नेपाली बजारमा हालै भित्रिएका बीवाईडीका २ ईभी एट्टो १ र एट्टो २ : कुन किन्ने ?

विश्वमै सर्बाधिक बिक्री भएको रेकर्ड कायम गरिरहेको बीवाईडीले पछिल्लो...

चेरीको यो हाइब्रिड एसयूभीले बनायो विश्व रेकर्ड

चेरीको यो हाइब्रिड एसयूभीले बनायो विश्व रेकर्ड

चेरीको प्लग–इन–हाइब्रिड एसयूभी फुलविन टी१० ले सबैभन्दा लामो यात्रा गरेर...

विद्युतीय सवारी साधनको कर यथावत राखेर अर्थमन्त्री पौडेलले दिए सरप्राइज

विद्युतीय सवारी साधनको कर यथावत राखेर अर्थमन्त्री पौडेलले दिए सरप्राइज

काठमाडौं– सरकारले विद्युतीय सवारी साधन (इभी) र हाइब्रिड कारको कर यथावत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...