पेट्रोलियम पदार्थको मूल्यो घट्यो, अब कति भयाे ?

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलको एक रुपैयाँ घटेको छ ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य एक रुपैयाँ घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचारहरू

पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य

पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य

काठमाडौँ–खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको...

निगमको प्रष्टोक्ति : ‘क्रुड आयल’भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ

निगमको प्रष्टोक्ति : ‘क्रुड आयल’भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ

काठमाडौं – नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको...

बागमती किनारमै खुल्यो ‘रेल स्टेशन’, रेलमै बसेर खान पाइने

बागमती किनारमै खुल्यो ‘रेल स्टेशन’, रेलमै बसेर खान पाइने

थापाथलीबाट प्रसूति गृह हुँदै वा बबरमहलबाट भित्र छिरेपछि पुगिने बागमती...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...