यामाहा एफजेड–एफआई भी२ : १ लाख ३० हजार शुरुमा बुझाएर लिन सकिन्छ यसरी
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले...
काठमाडौं– यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे सवारी एक्सचेन्ज ईभेन्ट्स मध्ये एक, बहुप्रतिक्षित ‘यामाहा ब्लू फेस्ट’ कार्यक्रमा सुरु गरेको छ । यो भव्य मेला आजदेखि वैशाख ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ ।
एक सातासम्म जारी रहने यो कार्यक्रमले बाइक एक्सचेन्ज मात्र नभई यामाहाको मूल मूल्यहरूलाई परिभाषित गर्ने एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्स प्रदर्शन गर्ने कम्पनीको भनाई छ । मेलमा कुनै पनि ब्रान्डका कुनै पनि बाइक साटाफेर गर्दा ग्राहकले आफूसंग भएको कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार मूल्यांकन पाउनेछन् ।
त्यस्तै, अन्य कुनै पनि ब्रान्डमा न्यूनतम २५ हजार को मूल्यांकन, एक्सचेन्जमा अतिरिक्त १० हजार, कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९ प्रतिशतको फाइनान्सिङ, यामाहा थ्रिल अफ थ्री योजना अन्तर्गत १ लाखसम्म छुट, थ्रिल अफ थ्री विज्ञापन सेयर गरी १ हजार जित्ने अवसर पाइनेछ ।
यामाहा ब्लू फेस्ट एक्सचेन्ज इभेन्टमात्र नभई एक पूर्ण उत्सव समेत भएको कम्पनीले जनाएको छ । मेलामा सहभागी हुने ग्राहकले डोर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका पाउनेछन् भने कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गरी रोमाञ्चक उपहारहरू घर लैजान सकिनेछ । मेलमा गेमिङ जोन, फेस पेन्टिंग, महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने पर्फर्मेन्सहरूको आनन्द समेत लिन सकिनेछ ।
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले...
काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता...
नेपाली अटोमोबाइल क्षेत्रका परिचित व्यक्तित्व तथा मोटो भ्लगर अवाशिष ओझाले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...