कियाको पहिलो पिकअप ट्रक ‘टास्मान’ सार्वजनिक, टोयोटा हाइलक्ससँग प्रतिस्पर्धा हुने
दक्षिण कोरियाली अटोमेकर कियाले आफ्नो पहिलो पिकअप ट्रक ‘टास्मान’...
कियाले हाल दोस्रो पुस्ताको सेल्टोसमा काम गरिरहेको छ । रिपोर्टका अनुसार कम्पनीले २०२६ मा नयाँ मोडल लन्च गर्ने योजना बनाएको छ, जसमा केही कस्मेटिक परिवर्तन र आधुनिक सुविधा समावेश हुनेछ ।
लिक भएको तस्बिर अनुसार नयाँ सेल्टोसको एक्टेरियर डिजाइनमा किया ईभी५ बाट प्रेरित टेललाइट देख्न सकिन्छ, जसले परम्परागत र आधुनिक शैलीको संयोजन प्रस्तुत गर्छ। यसमा पछाडिको बुटसम्म फैलेको लामो टेल लाइट हुनेछ । नयाँ मोडल अलि लामो हुने अपेक्षा गरिएको छ । साथै नयाँ अलोय ह्विल डिजाइनले एसयूभीलाई थप आकर्षक बनाउनेछ। दोस्रो पुस्ताको सेल्टोसमा अझ आरामदायी सिट तथा पुनःडिजाइन गरिएको रियर सिट हुनेछ ।
रिपोर्टका अनुसार नयाँ सेल्टोसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, डिजिटल ड्राइभर डिस्प्ले र ५ इन्चको क्लाइमेट कन्ट्रोल स्क्रिन समावेश हुनेछ।
यसमा प्यानोरामिक सनरुफ, वायरलेस स्मार्टफोन चार्जिङ, ड्युअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल र इलेक्ट्रिकल्ली एडजस्टेबल भेन्टिलेटेड फ्रन्ट सिट हुने सम्भावना छ। सो फिचरले नयाँ सेल्टोसलाई थप आरामदायी र प्रविधिमैत्री बनाउनेछ ।
दक्षिण कोरियाली अटोमेकर कियाले आफ्नो पहिलो पिकअप ट्रक ‘टास्मान’...
नेपाली बजारमा कियाका गाडीहरु भारत र दक्षिण कोरियाबाट भित्रिने गरेका छन् ।...
काठमाडौं– कियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको दोस्रो पुस्ता डिसेम्वर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...