फुल चार्जमा १५३ किलोमिटरको रेन्ज र ३५ लिटर स्टोरेज क्षमता भएको बजाज चेतक ३५ सिरिज लन्च
बजाज अटोले भारतीय बजारमा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटरको नयाँ...
बजाज पल्सरले २ करोड युनिट बिक्री गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ । स्पोर्टी डिजाइन, शक्तिशाली इन्जिन र उन्नत प्रविधिले सुसज्जित १२५ सीसीदेखि ४०० सीसीसम्मका पल्सर मोटरसाइकल युवाहरूबिच अत्यधिक लोकप्रिय छन् । यस ऐतिहासिक उपलब्धिको अवसरमा बजाज अटोले पल्सर सिरिजका बाइकमा विशेष छुटको घोषणा गरेको छ ।
सन् २००१ मा लन्च भएको पल्सर बाइक हाल ५० भन्दा बढी देशमा बिक्री भइरहेको छ । यसको सफलताको कारण यसको स्पोर्टी लुक, शक्तिशाली इन्जिन र नयाँ प्रविधि हो । पहिलो १ करोड युनिट बिक्री हुन १७ वर्ष लागेको थियो, तर त्यसपछि केवल ६ वर्षमै अर्को १ करोड युनिट बिक्री भइसकेको छ।
पल्सर सिरिजका बाइकको २ करोड युनिट बिक्री भएको अवसरमा बजाज अटोले भारतमा ग्राहकहरूका लागि विशेष अफर घोषणा गरेको छ । नेपालमा पनि केही हुने अपेक्षा गर्न सकिन्छ ।
बजाज अटोले भविष्यमा पनि पल्सरलाई अझ परिस्कृत बनाउने प्रयास गर्ने बताएको छ। कम्पनीको लक्ष्य पल्सरलाई विश्वकै सबैभन्दा लोकप्रिय स्पोर्ट्स बाइकको रूपमा स्थापित गरिरहनु हो।
बजाज अटोले भारतीय बजारमा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटरको नयाँ...
काठमाडौं – संविधान दिवसको अवसर पारेर विभिन्न मानपदवी, अलंकार र पदकबाट...
बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...