टेस्लाको लोगोको अर्थ के ?

टेस्ला मोटर्सको स्थापना सन् २००४ को जुलाईमा भएको थियो । इन्जिनियरद्वय मार्टिन इबरहार्ड र मार्क टार्पेनिङले टेस्लाको स्थापना गरेका थिए । सर्वियाका अविष्कारकर्ता निकोला टेस्लाको सम्झनामा यसको स्थापना गरिएको हो ।

तर वास्तवमा टेस्लाको लोगो कसरी र के आधारमा डिजाइन गरिएको होला ? यसका वारेमा सामाजिक सञ्जालमा समेत धेरै तथ्यहरु भेटिन्छन् । कतिपयले रमाइलोका लागि समेत विभिन्न अर्थ लगाउने गर्छन् ।

कतिपयले यो महिलाको प्रजनन प्रणालीसँग सम्बन्धित अंगबाट प्रभावित भएर यसको डिजाइन गरिएको पनि भन्छन् । कतिपयले यो बिरालोको नाक अर्थात क्याट नोजलाई जनाउने गरी टेस्लाको लोगो डिजाइन गरिएको पनि भन्छन् । एलन मस्कले समेत एक पटक ट्विटरमा ठट्यौलीको रुपमा यो कुरालाई पुष्टि गरेका थिए ।

तर वास्तवमा सो लोगोले इलेक्ट्रिक इन्जिनलाई दर्शाउछ । निकोला टेस्लाले सन् १८८३ मा आविष्कार गरेको इन्जिनको भागलाई यसले संकेत गरेको छ ।

सम्बन्धित समाचारहरू

नाडामा एमएडब्लु समूहको उत्साहपूर्ण बुकिङ

नाडामा एमएडब्लु समूहको उत्साहपूर्ण बुकिङ

काठमाडौँ – एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा एक हजार युनिट भन्दा बढी दुई...

आइमा इलेक्ट्रिक स्कुटरमा २५ हजार सम्म छुट, यस्तो हुनेछ अबको मूल्य

आइमा इलेक्ट्रिक स्कुटरमा २५ हजार सम्म छुट, यस्तो हुनेछ अबको मूल्य

काठमाडौं – नेपाली बजारमा आइमा इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको...

टाटा नेक्सन ईभीको लङ रेन्ज भर्सन हुनेछ नेक्सन ईभी म्याक्स, टिजर सार्वजनिक

टाटा नेक्सन ईभीको लङ रेन्ज भर्सन हुनेछ नेक्सन ईभी म्याक्स, टिजर सार्वजनिक

टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको लङ रेन्ज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...