अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी राइडर मेनियाको २०२७ संस्करण नेपालमा हुने
काठमाडौं – अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी (ब्रदरहुड...
काठमाडौं – महिला मोटरसाइकल रेसरहरुको प्रतियोगिता रेसनारी २०२५ को राउन्ड १ विजेता नवाङ मोक्तान बनेकी छिन् । शनिबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितामा मोक्तान विजयी बनेकी हुन् ।
प्रतियोगितामा फर्स्ट रनर अप सुरक्षा केसी र सेकेन्ड रनर अप नितिका गजुरेल बनेका थिए ।
नेपाल अटोमोबाइल्स एसोसिएसनको सहकार्यमा मोटर स्पोर्ट्स नेपाल क्लब नेपाल र वुमन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसन (विमा नेपाल) ले आयोजना गरेको सो रेसनारी २०२५ मा राइडरहरुले १५० सीसीको यामाहा आर१५ भी३ मोटरसाइकल कुदाएका थिए ।
रेसनारी २०२५ को सिजन १ अन्तर्गत सो प्रतियोगिता भएको हो । आगामी दिनमा अन्य स्थानमा समेत यस्तै प्रतियोगिता आयोजना गरिने मोटर स्पोर्ट्स क्लब नेपालका अध्यक्ष सर्जल वैद्यले बताए ।
विभिन्न मोटरसाइकल र यससँग सम्बद्ध पार्ट्स र एसेसरिज तथा लुब्रिकेन्ट लगायत कम्पनीको सहकार्यमा सो प्रतियोगिता आयोजना भएको थियो ।
काठमाडौं – अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी (ब्रदरहुड...
आगामी डिसेम्बर १२ मा उज्वेकिस्तानको तासकन्तमा हुने एफआईए अर्थात फेडरेसन...
विश्व प्रख्यात मोटरसाइकल रेस मोटोजीपी अर्को वर्षपनि भारतमा आयोजना नहुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...