लट नं. १ देखि ५५ सम्मका बाइक धनीलाई सक्कल फाइल बुझाउन अनुरोध, अभिलेख डिजिटाइजेसन गरिदै

काठमाडौं - यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधाराले दर्ता भएका दुई पाङ्ग्रे सवारी साधनहरूको विवरण डिजिटाइजेसन गर्ने कार्य अघि बढाएको छ । यसै क्रममा कार्यालयले लट नं. १ देखि लट नं. ५५ सम्मका सवारीधनीलाई १५ दिनभित्र आफ्ना सक्कल फाइल कार्यालयमा बुझाउन सेवाग्राहीलाई अनुरोध गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै कार्यालयले सवारीको अभिलेखलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न सक्कल फाइल आवश्यक पर्ने भएकाले सम्बन्धित सवारीधनीले तोकिएको समयभित्र फाइल बुझाउन आग्रह गरेको हो ।

समयमै फाइल नबुझाए भविष्यमा सवारी सम्बन्धी प्रशासनिक कार्यहरूमा समस्या आउन सक्ने भएकाले सूचना अनुसार सहयोग गर्न कार्यालयले सवारीधनीहरूलाई आग्रह गरेको छ ।

सूचना

सम्बन्धित समाचारहरू

अब नागरिक एपबाटै सवारी साधनको राजस्व तिर्न र नवीकरण गर्न सकिने

अब नागरिक एपबाटै सवारी साधनको राजस्व तिर्न र नवीकरण गर्न सकिने

काठमाडौं – अब सवारी साधनको राजस्व र नवीकरण शुल्क समेत नागरिक एपबाटै तिर्न...

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को...

पठाओको दशैं महोत्सवमा आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं महोत्सवमा आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

काठमाडौं – राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...