पल्सर एन २५० को अपडेटेड भर्सन नेपाल आउँदै

काठमाडौं– बजाज एन २५० को अपडेटेड भर्सन नेपाल आउने भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले एक टिजर सार्बनिक गर्दे एन २५० को अपडेटेड भर्सन छिट्टै नेपाल आउन लागेको जानकारी दिएको हो ।

कम्पनीले सार्बजनिक गरेको टिजरमा यूएसडी सस्पेन्सन सहितको पल्सर एन २५० देख्न सकिन्छ । बाइकमा यूएसडी फर्कका अलवा एबिएस मोड तथा डिजिटल कन्सोलसमेत अपग्रेड हुने अनुमान गर्न सकिन्छ ।

पल्सर एन २५० को स्टयन्डर्ड भर्सनमा २४९.०७ सीसी क्षमताको सिगंल सिलिण्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, ट्विन स्पार्क एफआइ इन्जिन जाडान गरिएको छ । उक्त इन्जिनले २४.५ पीएस पावर तथा २१.५ एनएम टर्क जेनेरेट गर्दछ ।

५ स्पीड गियरबक्स राखिएको यस मोटरसाइकललाई १४० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ । १४ लिटर क्षमताको फ्युल ट्यांक रहेको यस मोटरसाइकलले ३० देखी ३५ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

अब पालो बजाज पल्सर एन१५० को, चाँडै बजारमा आउने

अब पालो बजाज पल्सर एन१५० को, चाँडै बजारमा आउने

बजाजले चाँडै नै भारतीय बजारमा एन१५० न्यु जेनेरेसन पल्सर बाइक लन्च गर्ने...

बजाजले सार्वजनिक ग-यो पल्सर एफ२५० र एन२५०, यस्तो छ मूल्य र फिचर

बजाजले सार्वजनिक ग-यो पल्सर एफ२५० र एन२५०, यस्तो छ मूल्य र फिचर

भारतीय बजारमा बजाजले २५० सीसी पल्सर सिरिजका दुई मोटरसाइकल सार्वजनिक गरेको...

अब बजाजको पहिलो इलेक्ट्रिक स्कुटर पनि नेपालमा, मूल्य कति ?

अब बजाजको पहिलो इलेक्ट्रिक स्कुटर पनि नेपालमा, मूल्य कति ?

काठमाडौं – बजाजको पहिलो इलेक्ट्रिक स्कुटर चेतक ३५०१ नेपालमा औपचारिक रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...