औपचारिक रुपमा सार्वजनिक भयो मेड इन नेपाल हुन्डाई भेन्युको मूल्य, बिक्री–वितरण शुरु
काठमाडौं – नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारिक विक्रेता लक्ष्मी...
हुन्डाईले २०२७ मा भारतमा अर्को पुस्ताको क्रेटा लन्च गर्ने योजना बनाएको छ । पछिल्लो रिपोर्ट अनुसार, कम्पनीले एसएक्स–३ कोडनेम दिएर तेस्रो–जेनरेशन क्रेटा विकास गर्न थालिसकेको छ ।
सन् २०१५ पहिलोपटक लन्च भएको क्रेटालाई हुन्डाइले नियमित रूपमा अपडेट गर्दै आएको छ । गत वर्ष यसको दोस्रो जेनरेशनको फेसलिफ्ट भर्सन लन्च गरिएको थियो । कम्पनीले हालै यसको ईभी भर्सन समेत ल्याएको छ । जुन छिट्टै नेपाली बजारमा लन्च हुने तयारीमा छ ।
तेस्रो–जेनेरेशन क्रेटाको सही विवरण सार्बजनिक नभएपनि यसले डिजाइन अपडेट बाहेक कम्फर्ट र सेफ्टि फिचर लगायत सुबिधाहरु नयाँ पाउने अनुमान गरिएको छ ।
नयाँ क्रेटामा पनि अहिलेकै इन्जिन प्रयोग हुने अपेक्षा गरिएको छ । क्रेटामा १.५ लिटर पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन म्यानुअल वा अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ । साथै, नयाँ जेनेरेशनले स्ट्रङ–हाइब्रिड अप्सन समेत पाउन सक्ने अनुमान गरिएको छ ।
काठमाडौं – नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारिक विक्रेता लक्ष्मी...
हुन्डाई मोटर्सको स्वामित्वमा रहेको कार ब्रान्ड जेनेसिसले आक्रामक...
धनगढी – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...