नेपाल भित्रिएको १ वर्षपछि भारतमा लन्च भयो नयाँ टुसान, सुरुवाती मूल्य २७ लाख ७० हजार भारु
हुन्डाई मोटर्स इण्डियाले टुसानको चौथो जेनेरेशनलाई आज भारतीय बजारमा लन्च...
हुन्डाईले भारत मोबिलिटी २०२५ अन्तर्गत अटो एक्सपो २०२५ मा प्रिमियम इलेक्ट्रिक एसयूभी हुन्डाई आयोनिक ९ सार्वजनिक गरेको छ ।
सो इलेक्ट्रिक एसयूभीमा कम्पनीले धेरै उत्कृष्ट फिचर प्रदान गरेको छ । यसमा एलईडी सिग्नेचर लाइटसहित तीन रो सिट, १९, २० र २१ इन्चको अलोय ह्विलको विकल्प, प्यानारोमिक सनरुफ, सेकेन्ड रोमा पाइलट सिट, ६२० लिटर क्षमताको बुट स्पेस, १०० वाट हाई आउटपुट यूएसबी टाइप सी पोर्ट, १२.३ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र १२.३ इन्च इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचर प्रदान गरेको छ ।
साथै हुन्डाई कार प्ले, डिजिटल साइड मिरर, रिमोट स्मार्ट पार्किङ असिस्ट-२, हाइवे ड्राइभिङ असिस्ट-२, ड्युअल टोन इन्टेरियर, फ्लस डोर ह्यान्डल, एबीएस, ईबीडी, एयरब्याग, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, आइसोफिक्स चाइल्ड एन्करेज, रूफ रेल, ३६० डिग्री क्यामेरा र इलेक्ट्रिकली एडजस्टेबल सिट जस्ता फिचर दिइएको छ।
हुन्डाईको आयोनिक ९ प्रिमियम इलेक्ट्रिक एसयूभीमा ११०.३ किलोवाट क्षमताको ब्याट्री दिइएको छ, जसले फुल चार्जमा ६२० किलोमिटरसम्मको डब्ल्युएलटीपी रेन्ज प्राप्त गर्न सकिन्छ । फास्ट चार्जरबाट एसयूभीलाई २० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
कम्पनीले सो इलेक्ट्रिक एसयूभीको लन्चिङको बारेमा कुनै जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि रिपोर्टका अनुसार कम्पनीले २०२५ को अन्त्यसम्ममा सो इलेक्ट्रिक एसयूभी भारतीय बजारमा लन्च गर्ने अपेक्षा गरिएको छ । लन्चको समयमा यसको अपेक्षित एक्स-शोरूम मूल्य लगभग १ करोड ३० लाख भारु हुन सक्छ ।
हुन्डाई मोटर्स इण्डियाले टुसानको चौथो जेनेरेशनलाई आज भारतीय बजारमा लन्च...
नेपाली ग्राहकको समेत इलेक्ट्रिक सवारीप्रतिको रुचि बढ्दै गएको छ । पछिल्लो...
हुन्डाईले हालै बजारमा ल्याएको क्रेटा ईभीमा ९२ प्रतिशत भन्दा बढी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...