फोटो फिचरमा हेर्नुहोस, सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ई–भिटारा भारत ग्लोबल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको छ । ४९ किलोवाट आवर र ६१ किलोवाट आवर ब्याट्री प्याक अप्सनमा उपलब्ध हुने सो कारले एक पटकको फुल चार्जमा ५०० किलोमिटर भन्दा धेरै रेन्ज दिने दावी गरिएको छ ।

सो ईभीको उत्पादन आगामी फेब्रुअरी महिना देखि सुरु हुनेछ भने जुन सम्म भारत लगायत युरोप र जापान लगायतका देशमा बिक्री सुुरु हुनेछ । नेपालमा पनि त्यही समय पश्चात उपलब्ध हुने अनुमान गरिएको छ ।

यी दुई मोडलको मूल्य क्रमशः २० लाख र २५ लाख भारु तोकिएको छ । यसको अलग्रिप अल ह्विल ड्राइभ भर्सनको मूल्य ३० लाख भारु हुने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

नयाँ मारुती सुजुकी भिटारा एसयूभी आउदै, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा गर्ने

नयाँ मारुती सुजुकी भिटारा एसयूभी आउदै, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा गर्ने

मिड साइज एसयूभीको बिक्री बढ्दै गएको छ, लगभग सबै अटोमोबाइल कम्पनीले सो...

हुन्डाई एक्स्टर र टाटा पन्चसंग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ एसयूभी ल्याउने

हुन्डाई एक्स्टर र टाटा पन्चसंग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ एसयूभी ल्याउने

एसयूभी सेग्मेन्टमा निकै आक्रमक देखिएको मारुती सुजुकीले पछिल्लो समय...

अपडेट सहित सुजुकीको नयाँ एस–क्रस २५ नोभेम्वरमा लन्च गर्ने

अपडेट सहित सुजुकीको नयाँ एस–क्रस २५ नोभेम्वरमा लन्च गर्ने

मारुती सुजुकीले चाँडै नयाँ पुस्ताको लक्जरी ह्याचब्याक एस–क्रस भारतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...