नयाँ ब्रान्ड सिनोगोल्डको ईभी नेपाल भित्रिदै, मूल्य ३९ लाख

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको ईभी सेडान भित्रिने भएको छ । नेपाली बजारमा अन्य ब्रान्डका समेत सवारी साधन बिक्री–वितरण गरिरहेको भीजी मोटर्सले सिनोगोल्ड ब्रान्डको जुनजिङ–जेएक्स मोडलको ईभी सेडान भित्र्याउने भएको हो ।

भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको मूल्य सूची अनुसार सो ईभीको मूल्य ३९ लाख रुपैयाँ हुनेछ ।

सो ईभीमा ४८ किलोवाट आवरको ब्याट्री र ५० किलोवाटको मोटर हुनेछ । यसको अन्य जानकारी भने सार्वजनिक गरिएको छैन ।

चीनको शानडोङमा हेडक्वाटर रहेको सिनोगोल्ड ईभीको लागि विशेषज्ञ मानिने कम्पनी हो ।

भीजी मोटर्सले यो भन्दा पहिले पनि नेपाली बजारमा एसआरएम र जोयलङ लगायतका विभिन्न ईभी ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

एमएडब्ल्यु ग्रुपले ग-यो विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी क्याटलसँग सहकार्यको घोषणा

एमएडब्ल्यु ग्रुपले ग-यो विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी क्याटलसँग सहकार्यको घोषणा

काठमाडौं – नेपाली अटोमोबाइल उद्योगमा परिचित एमएडब्ल्यु ग्रुपले विश्वकै...

सम्भवतः नेपालकै पहिलो घटना – इलेक्ट्रिक ट्याक्सीमै जन्मियो शिशु

सम्भवतः नेपालकै पहिलो घटना – इलेक्ट्रिक ट्याक्सीमै जन्मियो शिशु

काठमाडौं – नेपालमा इलेक्ट्रिक ट्याक्सी अर्थात ईभी ट्याक्सी चल्न थालेको...

पैदल यात्रु बचाउन खोज्दा बीवाईडी एट्टो २ दुर्घटना, विष्फोट भएको भनेर फेक भिडियो भाइरल

पैदल यात्रु बचाउन खोज्दा बीवाईडी एट्टो २ दुर्घटना, विष्फोट भएको भनेर फेक भिडियो भाइरल

काठमाडौं – सामाजिक सञ्जालमा अहिले बीवाईडी एट्टो २ ईभी विष्फोट भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...