एमजी विन्डसर बन्याे सबैभन्दा छिटो बिक्री हुने ईभी, केवल ४०० दिनमै ५० हजार युनिट बिक्री
एमजी मोटर इन्डियाले विन्डसर ईभीको ५० हजार युनिट बिक्री गरेको घोषणा गरेको...
काठमाढौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ‘विन्टर कार्निभल–२०२४’ आयोजना गर्ने भएको छ । पुष ५ देखी ७ गतेसम्म काठमाडौंमा आयोजना हुने उक्त कार्निभलमा एमजी सहित माज्दा, म्याक्सस र वुलिङ ब्रान्डका कार प्रदर्शन गरिनेछ । कार्निभल बालुवाटरस्थित सिल्भर ओकमा आयोजना हुन लागेको हो ।
एमजी विन्टर कार्निभलमा ग्राहकले आँफुसंग भएको पुरानो गाडी दिएर एमजी, माज्दा, म्याक्सस र वुलिङको जनुसुकै कार सट्टापट्टा गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी सट्टापट्टा गर्दा १० लाख सम्मको एक्सचेन्ज बोनस पाइनेछ ।
कार्यक्रमस्थलबाटै गाडी खरिद गर्न चाहने ग्राहकका लागि तत्कालै फाइनान्स सुबिधा उपलब्ध हुने जनाइएको छ । यसैगरी, सहभागीले टेष्ट ड्राइभ, म्युजिक पर्फमेन्स, फुड एन्ड स्न्याक्स र विभिन्न मनोरन्जनात्मक कार्यक्रको मज्जा समेत लिन पाउनेछन् । बच्चाका लागि छुट्टै किड्स प्ले जोनको समेत व्यवस्था मिलाइएको छ ।
कार्यक्रमको प्रमुख आकर्षणका रुपमा शनिबार अर्थात पुष ६ गते हुने जारी नेपाल प्रिमियम लिगको फाइनल म्याच कार्यक्रमस्थलबाटै लाइभ हेर्न सकिनेछ । सो विन्टर कार्निभलमा सहभागी भएर एमजी, माज्दा, म्याक्सस र वुलिङ ब्रान्डको ब्रान्ड न्यू गाडीमा अपग्रेड हुन र विभिन्न मानोरन्जनात्मक कार्यक्रमको मज्जा लिन कम्पनीले आह्वान गरेको छ ।
एमजी मोटर इन्डियाले विन्डसर ईभीको ५० हजार युनिट बिक्री गरेको घोषणा गरेको...
इलेक्ट्रिक एसयूभी पारखीको रोजाइमा पर्न सफल एमजी जेडएस ईभी ९९ किलोवाट...
काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...