हुन्डाईले ल्यायो ‘डिसेम्बर डिलाइट’, गाडी खरिदमा ६ लाख सम्मको छुट

काठमाडौँ — हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘डिसेम्बर डिलाइट’ अफर सुरु गरेको छ ।

कम्पनीका अनुसार यो अफर मंसिर २४ देखि ३० सम्म सञ्चालन हुनेछ, जहाँ ग्राहकले गाडी खरिदमा छुट पाउनेछन् ।

यो अफरअन्तर्गत ग्राहकले हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र एक वर्षको बिमा सेवा पाउनेछन् ।

यस अफरमा जिरो कस्ट ओनरसिप प्लान रहेको कम्पनीको भनाइ छ । यसमा ग्राहकले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् । साथै तीन वर्षको निःशुल्क चेकअप, गाडी मर्मत सामग्री, वास कुपन र तीन वर्षको सर्भिसिङ प्याकेजको सुविधा रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई भेन्युलाई फाइभ स्टार सेफ्टी रेटिङ, यस्तो छ विशेषताहरु

हुन्डाई भेन्युलाई फाइभ स्टार सेफ्टी रेटिङ, यस्तो छ विशेषताहरु

हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी भेन्युले भारत एनक्याप क्र्यास...

संचारकर्मी र हुन्डाई इलेक्ट्रिक टिमविच अन्तरक्रिया कार्यक्रम सम्पन्न

संचारकर्मी र हुन्डाई इलेक्ट्रिक टिमविच अन्तरक्रिया कार्यक्रम सम्पन्न

संचारकर्मी र हुन्डाई इलेक्ट्रिक टिमविच अन्तरक्रिया कार्यक्रम सम्पन्न...

गाडी बाढीमा डुबेमा के गर्ने ? यस्तो छ हुन्डाई केयरको सुझाव

गाडी बाढीमा डुबेमा के गर्ने ? यस्तो छ हुन्डाई केयरको सुझाव

देशभर पानी परेर विभिन्न समस्या सिर्जना भएको छ । लामो समय देखि परेको पानी र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...