शतप्रतिशत प्योर इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक हुँदै, विशेष कार्यक्रम गरिने
काठमाडौं – रिडाराको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै...
काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध नयाँ इलेक्ट्रिक गाडी अर्थात ईभी अन्तर्गतको कम्पनी लिपमोटरले प्रिमियम ईभी लिपमोटर सी१० अब चितवनमा पनि उपलब्ध भएको घोषणा गरेको छ ।
कम्पनीले नेपालमा बढ्दो मागसँगै उच्च स्तरीय इलेक्ट्रिक गाडीहरू ग्राहक माझ सहज उपलब्ध गराउने कार्यको विस्तार गरेको छ।
सो उपलब्धिलाई उत्सवको रूपमा मनाउन चितवनको भरतपुरस्थित होटल सिराइचुलीमा एक भव्य समारोहको आयोजना गरिएको थियो। र यसैबीच दशवटा लिपमोटर सी१० गाडी वितरण गरिएको थियो।
लिपमोटर सी१० ले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्री तथा अविश्वसनीय एवम् आरामदायी अनुभव प्रदान गरेको छ।
चितवनमा एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिले आधिकारिक डिलरसिपको रुपमा कार्य गरिरहेको छ ।
लिप मोटरको सी१० एक लक्जरी इलेक्ट्रिक एसयूभी हो र यसमा ६९.९ किलोवाट आवरको एलएफपी ब्याट्री छ भने यसले १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । सो गाडीले डब्लुएलटीपी अनुसार ४२० किलोमिटर रेन्ज दिन्छ ।
यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ भने सुरक्षाका लागि यसले फाइभ स्टार एनक्याप प्राप्त गरेको छ ।
काठमाडौं – रिडाराको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै...
काठमाडौं–विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा...
नेक्सन इभी नेपाल भित्रिएको एक वर्ष पुरा भएको छ । भारतीय अटो निर्माता टाटा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...