हुन्डाईको उपलब्धि, ५७ वर्षमा १० करोड गाडी उत्पादन

हुन्डाई मोटर्सले उत्कृष्ट गाडी उपलब्ध गराउँदै आएको छ । हुन्डाईको गाडी बिक्रीमा कम्पनीले हालै विशेष उपलब्धि हासिल गरेको छ ।

हुन्डाई मोटर्सले १० करोड गाडी उत्पादन गरेर नयाँ कोसेढुङ्गा हासिल गरेको छ । कम्पनी स्थापना भएको ५७ वर्षमा यो उपलब्धि हासिल भएको हो । यो उपलब्धिको सम्झनामा हुन्डाई मोटरले कोरियामा रहेको आफ्नो उल्सान प्लान्टमा एक समारोहको आयोजना गरेको छ ।

सो उपलब्धि पछि आयोजित कार्यक्रममा कम्पनीले आफ्नो १० करोडौं र पहिलो गाडी आयोनिक ५ ग्राहकलाई डेलिभर गरेको थियो ।

यस अवसरमा बोल्दै हुन्डाई मोटरका सीईओ र अध्यक्ष जेहुन चाङले भने - १० करोड सवारी साधनको विश्वव्यापी संचयी उत्पादनमा पुग्नु एउटा अर्थपूर्ण कोसेढुङ्गा हो जुन यसबाट हुन्डाई मोटर छनोट र समर्थन गर्ने हाम्रा ग्राहकहरूलाई धन्यवाद दिन सम्भव भएको हो ।

हुन्डाई मोटर्स १९६७ मा स्थापित भएको थियो । त्यसपछि कम्पनीले निरन्तर विस्तार गर्दै अहिले हुन्डाई मोटर कम्पनी २०० भन्दा बढी देशमा रहेको छ । जसमा नेपाल सहित भारत, टर्की, चेक रिपब्लिक, अमेरिका, अष्ट्रेलिया जस्ता देशहरू सामेल छन्।

सम्बन्धित समाचारहरू

यी हुन् हुन्डाईको नयाँ भरनामा छुटेका ५ फिचर

यी हुन् हुन्डाईको नयाँ भरनामा छुटेका ५ फिचर

हुन्डाई मोटर्स इन्डियाले हालसालै नयाँ भरना लन्च गरेको छ । छैँठौ...

परीक्षणका क्रममा देखियो हुन्डाई एक्सटरको फेसलिफ्ट, के–के हुँदैछ अपडेट

परीक्षणका क्रममा देखियो हुन्डाई एक्सटरको फेसलिफ्ट, के–के हुँदैछ अपडेट

हुन्डाईले आफ्नो सबैभन्दा सानो एसयुभी एक्सटरको फेसलिफ्ट भर्सन लन्च गर्ने...

हुन्डाईको सबैभन्दा आक्रामक इलेक्ट्रिक एसयूभीको कन्सेप्ट मोडल सार्वजनिक

हुन्डाईको सबैभन्दा आक्रामक इलेक्ट्रिक एसयूभीको कन्सेप्ट मोडल सार्वजनिक

लस एन्जलस अटो शो २०२५ मा हुन्डाई मोटरले आफ्नो सबैभन्दा बलियो र साहसिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...