सुजुकी मोटरसाइकल किन्दा यस्तो छ दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना

कठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको उपलक्ष्यमा ‘दशैँ आयो क्यास पायो’ स्किम ल्याएको छ ।

यस चाडमा सुजुकीले ल्याएको ‘दशैँ आयो क्यास पायो’ स्किम अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्युनतम ७ हजार देखि ५ लाख सम्म क्यास अर्थात नगद रकम तुरुन्तै पाउने छन् ।

यसका साथै एक्सचेन्ज र फाइनान्सको पनि सुविधा छ । सुजुकीले आफ्नो मोटरसाइकल तथा स्कुटरको विश्वसनियतालाई कायम गर्न ५ वर्षको वारेन्टीका साथै पाँच वर्षकै फ्रि पनि ल्याएको छ ।

अब सुजुकीको कुनै पनि मोटरसाइकल र स्कुटर चढ्दा ५ बर्ष सम्म ढुक्क हुन सकिने कुरा कम्पनीले जनाएको छ ।

दशैँ मनाऔ र क्यास पाई खुशी हौ भन्ने मुल मन्त्र रहेको सुजुकीको योजनाले ग्राहकको मन जित्ने कुरामा कम्पनी ढुक्क भएको भीजी अटोमोबाइल्सले जनाएको छ ।

सम्बन्धित समाचारहरू

४० वर्षपछि टाटाले मारुतीबाट खोस्यो नम्वर वानको ताज, पन्च बन्यो सर्बाधिक बिक्री हुने कार

४० वर्षपछि टाटाले मारुतीबाट खोस्यो नम्वर वानको ताज, पन्च बन्यो सर्बाधिक बिक्री हुने कार

टाटा पन्च सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । गतवर्ष...

महिन्द्रा थारको प्रतिस्पर्धी जिम्नी ५ डोर, यस्तो छ फिचर र पावरट्रेन

महिन्द्रा थारको प्रतिस्पर्धी जिम्नी ५ डोर, यस्तो छ फिचर र पावरट्रेन

भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले नयाँ...

सुजुकी वर्गम्यान नयाँ भेरियन्टमा, थपियो यी फचर

सुजुकी वर्गम्यान नयाँ भेरियन्टमा, थपियो यी फचर

सुजुकीले वर्गम्यान स्कुटरको नयाँ भेरियन्ट लन्च गरेको छ । स्ट्रिट इएक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...