नाडामा सिट्रोन सीथ्रीको अफर : ४ वर्ष सम्म निःशुल्क इन्धन र मर्मतका साथै धेरै सुविधा

काठमाडौं – नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले पेट्रोलियम पदार्थबाट चल्ने सिट्रोन सीथ्री गाडीमा विशेष अफर ल्याएको छ ।

सीमित समयमा हुन गइरहेको यो अफरमार्फत ग्राहकहरूले सिट्रोन सीथ्री खरिद गर्दा फाइदा लिन सक्नेछन्। नाडा अटो शो २०२४ मा सिट्रोन सिथ्रीमा ४ वर्ष निःशुल्क इन्धन, ४ वर्ष निःशुल्क मर्मत सुविधा, नाडा छुट विशेष, निःशुल्क व्यापक बीमा १ वर्ष र १ वर्षको लागि निःशुल्क रोड ट्याक्स पाउने छन् ।

त्यसैगरी ग्राहकहरूले यो गाडी न्यूनतम ७ लाख ४० हजार रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन् । यसका साथै फाइनन्सियल सुविधाहरु पनि भएकाले नाडा अटो शोमा खरिद गर्न सहज हुने कम्पनीको भनाइ छ ।

यो विशेष अफर नाडा अटो शोको अवधिभर मात्र उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

पेट्रोल कारमा ४ ब्रान्डको नयाँ स्किम, ईभीमा जस्तै इन्धन बचत र सरल फाइनान्सको सुबिधा

पेट्रोल कारमा ४ ब्रान्डको नयाँ स्किम, ईभीमा जस्तै इन्धन बचत र सरल फाइनान्सको सुबिधा

काठमाडौं– बजारमा अहिले इलेक्ट्रिक कारले एकछत्र बजार लिइरहेको छ । ईभीको...

लीपमोटर र सिट्रोनको विशेष एक्सचेन्ज क्याम्प हुँदै, के–के छन् आकर्षण ?

लीपमोटर र सिट्रोनको विशेष एक्सचेन्ज क्याम्प हुँदै, के–के छन् आकर्षण ?

काठमाडौं – सांग्रिला मोटर्स प्रालिले मंसिर १४ गतेदेखि २१ गतेसम्म...

सिट्रोनले नेपाली बजारमा नयाँ भेरिएन्टको ईभी ल्याउने

सिट्रोनले नेपाली बजारमा नयाँ भेरिएन्टको ईभी ल्याउने

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...