सेग्मेन्टकै पहिलो ब्लेड ब्याट्रीयुक्त किङलङको नयाँ १६ सिटर इलेक्ट्रिक भ्यान अब नेपालमा
काठमाडौं – किङलङ ईभीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले...
काठमाडौं–एनआईयूको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने भएको छ । नेपालका लागि आधिकारिक विक्रेता इको इन्फिनिटीले आरक्यूआई स्पोर्टस् मोडललाई नाडा अटो शोमा सार्वजनिक गर्ने भएको हो ।
सो नयाँ मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । आरक्यूआईमा ५ किलोवाट आवरको ब्याट्री प्याक र ७.५ किलोवाट क्षमतको मोटर जडान गरिएको छ ।
४ घन्टामा फुल चार्ज गर्न सकिने सो मोटरसाइकलले फुल चार्जमा १०० किलोमिर रेन्ज दिने दावी गरिएको छ । बाइकलाई १०० किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।
मोटरसाइकलमा पूर्णत एलईडी लाइट, डबल डिस्क ब्रेक, कि–लेस इन्ट्रि एन्टिलक ब्रेकिङ सिस्टम, जिपीएस, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायत फिचर उपलब्ध छ ।
काठमाडौं – किङलङ ईभीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले...
काठमाडौं- नेपाली बजारमा टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर...
काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...