अगाडि बढिरहेको कारमा अचानक रिभर्स गियर लाग्दा के हुन्छ ?
कारको हरेक गियरको गति हुन्छ। यसको अर्थ एउटा गियरमा कारलाई निश्चित गतिमा...
होन्डा, यामाहा, सुजुकीका साथै धेरै जापानी कम्पनीका बाइकहरु नेपालमा उपलब्ध छन् । यी कम्पनीहरूले नेपालका ग्राहकहरूसँग भावनात्मक सम्बन्ध पनि कायम गरेका छन् । जापानी दुई पाङ्ग्रे सवारी साधनको शक्तिशाली इन्जिन, आधुनिक प्रविधि र स्टाइलिश डिजाइनका लागि नेपाली बजारमा लोकप्रिय छन् ।
जापानी कम्पनीका मोटरसाइकल र स्कुटर शक्तिशाली इन्जिनका लागि परिचित छन् । यी इन्जिन शक्तिशाली मात्र नभएर राम्रो माइलेज पनि दिन्छन् । जापानी कम्पनीहरूले आफ्नो दुई पाङ्ग्रे सवारी साधनहरूमा नयाँ प्रविधि एबीएस र ट्रयाक्शन कन्ट्रोल जस्ता फिचर समावेश गरेको हुन्छ ।
जापानी मोटरसाइकल स्टाइलिश डिजाइनको लागि पनि परिचित छन् । यी बाइकहरु हेर्दा निकै आकर्षक हुन्छन् । साथै यी सवारी साधनहरू कम मर्मतसम्भार गर्नुपर्ने हुन्छ र लामो समयसम्म टिकाउन सकिन्छ । नेपालमा धेरै संख्यामा जापानी मोटरसाइकल र स्कुटर डिलरशिपहरू छन्, जसले ग्राहकहरूलाई सेवा र स्पेयर पार्ट्सहरूमा सजिलो पहुँच प्रदान गर्छ ।
होन्डा नेपालमा सबैभन्दा लोकप्रिय जापानी दुई-पाङ्ग्रे सवारी कम्पनीहरू मध्ये एक हो । नेपालमा यामाहा बाइकलगायत सुजुकी र कावासाकी पनि एक लोकप्रिय ब्रान्ड हो । नेपालमा होन्डा एक्टिभा, होन्डा सीबी शाइन, यामाहा ए१५, यामाहा एफजी, फेसिनो, सुजुकी एक्सेस १२५, सुजुकी जिक्सर, कावासाकी निन्जा र कावासाकी जी९०० जस्ता बाइक र स्कुटर नेपाली युवाहरूमाझ धेरै लोकप्रिय छन्।
कारको हरेक गियरको गति हुन्छ। यसको अर्थ एउटा गियरमा कारलाई निश्चित गतिमा...
अटोमोबाइल बजार तीव्र गतिमा परिवर्तन हुँदै गएको छ। विभिन्न सेगमेन्टमा...
गाडीमा सेफ्टीका लागि सस्पेन्सन सिस्टमको महत्वपूर्ण भूमिका हुन्छ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...