हुन्डाई भर्ना फेसलिफ्ट लन्चको तयारीमा, स्कोडा र होन्डाका सेडानमाथि चुनौती बढ्ने संकेत
हुन्डाई मोटरले आफ्नो लोकप्रिय मिड साइज सेडान भर्नाको फेसलिफ्ट संस्करण...
काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘टेष्ट ड्राइभ एण्ड विन’ क्याम्पेन ल्याएको छ । जसअन्तर्गत ग्राहकले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्येबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको कम्पनीले जनाएको छ । यसैगरी, साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर बिजेताले रेफ्रिजरेटर प्राप्त गर्नेछन । आजदेखी शुरु भएको यो क्याम्पेन दुई सातासम्म चल्ने जनाइएको छ ।
कम्पनीका अनुसार क्याम्पनेमा सहभागी हुन चाहने ग्राहकले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा जान सक्नेछन् । क्याम्पेनको विजेताको घोषणा साप्तहिक रुपमा लक्की ड्र मार्फत छनोट गरिने र कम्पनी को फेसबुक पेज मार्फत जानकारी गराईनेछ ।
चाडपर्व नजिकिदै गर्दा आएको यस क्याम्पेनले ग्राहकलाई गाडीको टेस्ट ड्राइभ गर्नको लागि अवसर प्रदान गरि आफ्नो गाडी किन्रे योजनामा थप सहयोग गर्ने विश्वास लिइएको छ ।
हुन्डाई मोटरले आफ्नो लोकप्रिय मिड साइज सेडान भर्नाको फेसलिफ्ट संस्करण...
हुन्डाई मोटर्सले यो वर्ष निकै आक्रामक रुपमा आफ्नो उत्पादन भारतमा लन्च...
काठमाडौं– हुन्डाईले आफ्नो सर्बाधिक सफल मिड साइज एसयुभी क्रेटाको ईभी भर्सन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...