एघार वर्षपछि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो
काठमाडौँ- म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सवारी दर्ता र ब्लुबुक नवीकरणलाई अनलाइनबाट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै उनले नागरिक सेवामा सुधार ल्याउन विभिन्न सेवाहरू अनलाइन प्रणालीमा ल्याइने बताए ।
सवारी साधन दर्ता, ब्लुबुक नवीकरण र घरजग्गा लगायतका सम्पत्ति खरिद बिक्री कर, विद्युत खानेपानी लगायतका सरकारी सेवाका कर लाइन बसेर होइन अनलाइनबाट तिर्ने व्यवस्था गर्नेछौं - उनले भने ।
स्वास्थ्य र कृषि प्राविधिक सेवाहरू पनि अनलाइनबाट उपलब्ध गराइने उनले उल्लेख गरे ।
काठमाडौँ- म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित...
चितवन–जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको...
लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र परिक्षा निर्देशिका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...