दुर्घटनाअघि नै चालकलाई चेतावनी दिने भीटुभी प्रविधि ल्याउँदै भारत
भारतमा सडक दुर्घटना गम्भीर समस्याका रूपमा रहँदै आएको छ। हरेक वर्ष लाखौं...
काठमाडौँ - १५ दिनसम्म पृथ्वी राजमार्गको नौबिसे मलेखु खण्ड राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।
नागढुंगा-मुग्लिन सडक योजना (पूर्वीखण्ड) ले मंगलबार एक सूचना जारी गरी नौबिसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलमा गर्डर राख्नुपर्ने भएकाले असार २६ देखि साउन ९ गतेसम्म राति १० देखि बिहान ३ बजेसम्म सवारी साधन आवतजावत रोकिने जनाएको छ ।
एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने चल्न पाउनेछ ।
राति यो सडक बन्द हुने बेलामा वैकल्पिक मार्गका रूपमा गल्छी विदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने योजनाले जनाएको छ ।
सूचना :

भारतमा सडक दुर्घटना गम्भीर समस्याका रूपमा रहँदै आएको छ। हरेक वर्ष लाखौं...
दमौली (तनहुँ) – मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम...
भरतपुर – चितवनमा कार्यरत अटोमोबाइल व्यवसायीहरुको संगठन चितवन अटोमोबाइल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...