टेस्ला र भिनफास्टले १५ अगस्टमा भारतीय अटोमोबाइल क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने
१५ जुलाई २०२५ भारतको इलेक्ट्रिक सवारी साधन उद्योगका लागि ऐतिहासिक दिन...
भियतनामको इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा इलेक्ट्रिक कार प्रोडक्शन र बिक्री गर्ने योजना बनाएको छ । यसको लागि कम्पनीले तमिलनाडुमा प्लान्ट स्थापना गर्दैछ ।
यसअघि कम्पनीले भारतमा इम्पोर्टेड ईभी मात्र बेच्ने गरेको थियो तर अब यो योजना परिवर्तन गरिएको छ । भिनफास्टलाई टेस्लाको ठुलो प्रतिद्वन्द्वीको रूपमा हेरिन्छ । भिनफास्ट तमिलनाडुमा प्लान्टमा प्रोडक्शन मार्च २०२५ देखि सुरु हुने अपेक्षा गरिएको छ।
रिपोर्टका अनुसार भिनफास्टले भारतमा एसेम्बल गरिएको पहिलो कारको बिक्री २०२५ को फेस्टिभ सिजनमा सुरु हुन सक्छ । यसको मूल्य २५ देखि ३० लाख भारु हुने अनुमान गरिएको छ । सो कारले एक पटक चार्जमा ३००–५०० किलोमिटरको दुरी तय गर्न सक्ने बताइएको छ ।
भिनफास्टले पहिलो वर्षमा नै भारतमा ५० हजार कार उत्पादन गर्ने कम्पनीको अपेक्षा छ । कम्पनीका अनुसार भारतमा यस वर्ष इलेक्ट्रिक कारको बजार १ लाख ५० हजार युनिट हुनेछ जुन अघिल्लो वर्ष ९० हजार युनिट थियो । कम्पनीले अर्को वर्ष भारत मोबिलिटी ग्लोबल एक्सपोमा भारतमा आफ्ना थप योजनाको रोडम्याप प्रस्तुत गर्नेछ ।
१५ जुलाई २०२५ भारतको इलेक्ट्रिक सवारी साधन उद्योगका लागि ऐतिहासिक दिन...
भिनफास्टका दुई इलेक्ट्रिक एसयूभी मोडल भीएफ६ र भीएफ७ ले भारत एनक्यापमा ५...
भियतनामको प्रमुख इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...