दिपल ईभी पोखरामा हिमालय अर्गनाइजेशनले बिक्री गर्ने
नेपाली बजारमा निकै लोकप्रिय बनेको ईभी ब्रान्ड दिपललाई पोखरामा हिमयल...
काठमाडौं– रियालिटी शो कमेडी च्याम्पियनले तेस्रो सिजनका विजेतालाई इलेक्ट्रिक कार ‘नेटा भी’ पुरस्कार दिने भएको छ । निर्माता टिमले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै यसबारे जानकारी दिएको हो ।
कमेडी च्याम्पियनले यसका लागि सीजी मोटर्ससँग सहकार्य गरेको हो । ३९ लाख रुपैयाँ मूल्य रहेको यो गाडीले एक पटकको चार्जमा ३५० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । कारमा ३८.५ किलोवाट आवरको ब्याट्री प्याक र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । २ वर्षअघि सार्वजनिक भएको यो गाडी नेपालमा सीजी मोटर्सले बिक्री गर्दै आएको छ ।
कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा सुयाशा खनाल, सुनिल खड्का र रिशव काफ्ले रहेका छन् । यी मध्ये एक जना विजेताले यो गाडी पाउनेछन् । आगामी असार १५ गते विजेताको नाम घोषणा गरिनेछ ।
नेपाली बजारमा निकै लोकप्रिय बनेको ईभी ब्रान्ड दिपललाई पोखरामा हिमयल...
विश्व अटो उद्योगमा चीनको नयाँ निर्णयपछि ठूलो हलचल मच्चिएको छ। चीन सरकारले...
फोर्डले छिट्टै अन्तराष्ट्रिय बजारमा नयाँ इभी ल्याउने भएको छ । यो नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...