बालाजु अटो वर्क्सद्धारा म्यानेजरर्स मीट–२०२४ सम्पन्न
काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी...
भारतिय अटो उत्पादक महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कर्पियो र बोलेरोलाई इलेक्ट्रिक भर्सनमा उतार्ने जनाएको छ । यसअघि एक्सयूभी सिरिज र थारलाई इलेक्ट्रिक भर्सनमा उतार्ने घोषणा गरिसकेको कम्पनीले अव स्कर्पियो र बोलेरोलाई पनि ईलेक्ट्रिक अवतारमा ल्याउन लागेको हो । यी दुई ईभी २०३० सम्म बजारमा आइसक्ने आँकलन गरिएको छ ।
स्कर्पियो र बोलेरो इभीलाई कम्पनीले आफ्नो इंग्लो स्केटबोर्ड प्लेटफर्ममा तयार पर्न सक्ने अनुमान गरिएको छ । ईभी डेडिकेटेड प्लेटफर्म अन्तर्गत बर्न ईभी ल्याउने तयारी गरिरहेको महिन्द्राले आफ्नो छुट्टै ल्याडर फ्रेम चेसिस समेत तयार पारिसकेको छ । जसअन्गर्तत अहिले ई सिरिजका विभन्न मोडल तयार भइरहेका छन् ।
कम्पनीले अघिल्लो वर्षको अगष्टमा थार ईभीको कन्सेप्ट देखाएको थियो । सोही कन्सेप्टमा प्रयोग हुने ब्याट्री प्याक स्कर्पियो र बोलेरो ईभीमा पनि प्रयोग हुनसक्ने अनुमान गरिएको छ । यी ईभीमा महिन्द्राले ६० र ८० किलोवाट आवरको ब्याट्री प्याक जडान गर्न सक्ने संभावना छ । जसअनुसार रेन्ज ३२५ र ४५० किलोमिटर हुनेछ ।
काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी...
काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक, अग्नि ग्रुपको...
काठमाडौं–महिन्द्रा एक्सयुभी ३०० को फेसलिफ्ट भर्सन थ्रीएक्सओले भारतको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...