दुई मोडलका पल्सर नेपालमा, खुल्यो बुकिङ
काठमाडौं – बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दुई...
काठमाडौं – नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाजका विभिन्न मोडलका बाइकको मूल्य वृद्धि गरेको छ ।
नयाँ मूल्य सूची अनुसार अधिकांश बाइकको मूल्य ४ हजार रुपैयाँको दरले बढेको छ भने केही मोडलको मूल्यमा ३ हजार र ५ हजार रुपैयाँको दरले वृद्धि गरिएको छ । केहीको मूल्य भने यथावत छ ।
नयाँ मूल्य सूची अनुसार बजाजको सबैभन्दा कम मूल्यको बाइक प्लाटिना १०० ईएसको मूल्य ३ हजारले बढेर २ लाख ८ हजार ९ सय पुगेको छ ।
डिस्कभरका दुई सिरिज १२५ डिस्क र १२५ एसटीको मूल्यमा ४ हजार रुपैयाँ बढेर क्रमशः २ लाख ४४ हजार ९ सय र २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ ।
बजाज एभेन्जरका दुई मोडल एभेन्जर १६० स्ट्रिट एबीएस र एभेन्जर २२० क्रुजको मूल्यमा ३ हजार र ४ हजार रुपैयाँ वृद्धि भएर क्रमशः ३ लाख ७३ हजार ९ सय र ४ लाख १६ हजार ९ सय रुपैयाँ पुगेको छ ।
बजाजका नेपाली बजारमा रहेका सबैभन्दा महंगो बाइक डोमिनार २५० र डोमिनार ४०० को मूल्य भने यथावत छ ।
नयाँ मूल्य सूची र बढेको दर यस प्रकार छ :

काठमाडौं – बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दुई...
बजाज अटोले पल्सर एनएस १६० र एनएस २०० को २०२४ संस्करण ल्याएको छ । ई–२०...
भारतीय दुई पांग्रे सवारी साधन निर्माता कम्पनी बजाजले हालै ‘डार्कस्टार’...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...