फुटबलर मेसीको कार कलेक्सनमा करोडौ रुपैयाँका महंगा कार
विश्वकप फुटबलको समापनसँगै अर्जेन्टिनी खेलाडी लियोनल मेसीको चर्चा पनि...
काठमाडौं - फोर्ड गाडी किन्ने ग्राहकको १० वर्षसम्मको इन्धन खर्च कम्पनीले व्यहोर्ने भएको छ ।
फोर्डका नेपालको लागि आधिकारिक वितरक जीओ अटोमोबाइलले ग्राहकको चिन्तालाई सम्बोधन गर्दै यो योजना सार्वजनिक गरेको हो ।
अब फोर्डको सवारी साधन खरिद गर्दा उपभोक्ताले निःशुल्क १० वर्षसम्मको इन्धन खर्च पाउने छन्। यो अवधिभर उपभोक्ताले जति किलोमिटर गाडी चलाएपछि त्यसका लागि आवश्यक पर्ने इन्धन जीओ अटोमोबाइलले उपलब्ध गराउने छ।
यो स्किमले ग्राहकको ठूलो चिन्तालाई हल गरेको फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले बताए ।
‘अहिले ग्राहकको मूख्य चिन्ता भनेकै महंगो इन्धन हो । यही चिन्तालाई सम्बोधन गर्न यो योजना ल्याएका हौं,’उनले भने ।
फोर्डको गाडी रोज्दा ग्राहकलाई विशेषगरी ५ फाईदा हुने कम्पनीले जनाएको छ । फोर्डका गाडी रोज्दा यात्रामा बाधा नहुने, न्यून स्पेयर पाट्स तथा मर्मत खर्च, उच्च रिसेल भ्यालु हुने, चार्जिङ स्टेशनको चिन्ता नहुने र व्याट्री फेर्नुपर्ने जस्ता अत्याधिक खर्चको चिन्ता नहुने कम्पनीले जनाएको छ ।
विश्वकप फुटबलको समापनसँगै अर्जेन्टिनी खेलाडी लियोनल मेसीको चर्चा पनि...
विश्वको सबैभन्दा ठुलो कार कम्पनी मध्येको एक फोर्ड र बत्तीको बल्बको...
गो अटो केयर प्रालिले आफ्नो परिसरमा रहेका सवारी साधनहरु लैजान सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...