अशोक लेल्यान्डका सवारी साधन किन्न एभरेष्ट बैंकले ७ वर्ष अवधिका लागि ऋण दिने
काठमाडौं – कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक...
काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प बिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्पका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका हुन् ।
उक्त समझदारी अनुसार बैंकले त्रिवेणी मोटोकर्प तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ व्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्नेछ ।
त्रिबेणी अटोकर्पले चिनियाँ ब्राण्ड डोङफेङका इलेक्ट्रिक प्यासेन्जर र कार्गो भ्यान बिक्री गर्दै आएको छ ।
काठमाडौं – कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक...
काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले यस वर्षको चाडपर्वको मौसमलाई लक्षित...
यो वर्ष गाडी वा मोटरसाइकल किन्न चाहने ग्राहकले रोजे अनुसारका गाडी वा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...