नयाँ हिमालयनमा आधारित फ्ल्याट ट्रयाक ४५० सार्बजनिक

रोयल इन्फिल्डले नयाँ हिमालयन ४५० मा आधारित फ्ल्याट ट्रयाकिङ बाइक सार्बजनिक गरेको छ । कम्पनीले सो नयाँ बाइकलाई लन्डन बाइक शेड मोटो शो मा प्रदर्शन गरेको हो ।

फ्ल्याट ट्रयाक ४५० मा कार्बन फाइबरबाट बनेको खुला फ्रेम र न्यूनतम बडी प्यानलहरू भएको सरल डिजाइन छ । सो बाइकको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनो–शकसहितको फ्ल्याट ह्यान्डलबार राखिएको छ ।

हिमालयन ४५० कै इन्जिन जडान गरिएको सो नयाँ मोटरसाइकलले ३९.५ बिएचपी पावर र ४० एनएम टर्क जेनेरेट गर्दछ । इज्निलाई ६ स्पिड गियर वक्ससंग जोडिएको छ ।

रेस एक्जस्ट दिइएको बाइकमा म्याक्सिस टायरको साथ एलोय ह्वील र ठूलो रियर डिस्क ब्रेक छ । सो नयाँ मोटरसाइकलले यसअघिको एफटी ४११ लाई प्रतिस्थापन गर्नेछ । जुन पुरानो ४११ सिसी हिमालयनमा आधारित थियो ।

सम्बन्धित समाचारहरू

यस्तो छ भारतमा हालै लन्च गरिएको येज्दी स्क्राम्बलर बाइक

यस्तो छ भारतमा हालै लन्च गरिएको येज्दी स्क्राम्बलर बाइक

येज्दीको मोटरसाइकलले २६ वर्षपछि भारतीय बजारमा पुनरागमन गरेको छ । कम्पनीले...

थाहा छ, तपाईको सवारी साधनको वार्षिक कर कति ?

प्रत्येक वर्ष यातायात व्यवस्था कार्यालयमा सवारी साधनको वार्षिक कर तिर्नु...

विश्वभर गरिने द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड नेपालमा समेत हुँदै

विश्वभर गरिने द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड नेपालमा समेत हुँदै

विश्वभर सम्पन्न हुने द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड आगामी मे २० अर्थात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...