चिनियाँ स्टार्टअपमा सबैभन्दा धेरै गाडी बिक्री हुने ब्रान्ड बन्यो नेटा

चिनियाँ स्टार्टअप इलेक्ट्रिक भेइकल कम्पनी नेटा सबैभन्दा धेरै बिक्री गाडी हुने ब्रान्ड बनेको छ । चीनका अन्य कम्पनीलाई पछि पार्दै नेटा स्टार्टअपमा सबैभन्दा बढी कार बिक्री हुने ब्रान्ड बन्न सफल भएको हो ।

इलेक्ट्रिक सवारी उत्पादन गर्ने उक्त कम्पनीका विभिन्न मोडलका गाडी विश्वका धेरै मुलुकमा निर्यात हुँदै आएका छन् । नेटाका गाडी विश्व बजारमा निकै लोकप्रिय रहेको पाइन्छ । कम्पनीले चार महिनामा (जनवरी देखि अप्रिल) सम्ममा विश्व बजारमा साढे १३ हजार बढी गाडी बिक्री गरेको छ ।

विश्व बजारमा भने सबैभन्दा बढी कार बिक्री गर्ने कम्पनीमा बीवाईडी, दोस्रोमा टेस्ला, तेस्रो एसएआईसी र चौथोमा नेटा छ । नेपाली बजारमा पनि नेटा ईभी इलेक्ट्रिक कार उपलब्ध छन् । सीजी ग्रुप अन्तर्गतको सीजी मोटर्सले उक्त गाडी बिक्री गर्दै आएको नेटाका विभिन्न मोडल गाडीको उपस्थित नेपाली सडकमा पनि बाक्लो छ ।

सम्बन्धित समाचारहरू

पूर्वी क्षेत्रको सफल यात्रापछि प्रोटन इमास–७ अभियान पश्चिमतर्फ बढ्दै

पूर्वी क्षेत्रको सफल यात्रापछि प्रोटन इमास–७ अभियान पश्चिमतर्फ बढ्दै

काठमाडौं– नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि प्रोटन इमास–७ ले...

भारतीय ईभी अब चिनियाँ ईभीसँग प्रतिस्पर्धामा उत्रँदै

भारतीय ईभी अब चिनियाँ ईभीसँग प्रतिस्पर्धामा उत्रँदै

नेपालमा चिनियाँ ईभीको बजार निकै ठूलो मानिन्छ । २ दर्जन बढी ब्रान्डका...

यी हुन् बजारमा सबैभन्दा ठूलो डिस्प्ले भएका इलेक्ट्रिक स्कुटर

यी हुन् बजारमा सबैभन्दा ठूलो डिस्प्ले भएका इलेक्ट्रिक स्कुटर

इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधनको माग तीव्र गतिमा बढिरहेको छ। पहिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...