शुरु भयो सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्प, अल्टिमेट इलेक्ट्रिक एसयूभीमा अपग्रेड हुन आग्रह

काठमाडौं – नेपालका लागि सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ । आज देखि नेपालभरका आधिकारिक डिलर तथा आफ्नै शोरुममा प्रारम्भ भएको सो एक्सचेन्ज क्याम्प आगामी मंगलबार सम्म चल्ने छ ।

सो स्पेसल इभेन्टमा ग्राहकले अभूतवपूर्व फाइदाका साथ अल्टिमेट इलेक्ट्रिक एसयूभीमा अपग्रेड हुने अपूर्व अवसर प्राप्त गर्नेछन् ।

सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्पमा ग्राहकले अन द स्पट कार भ्यालुएसन, बेस्ट एक्सचेन्ज रेट, एक्सचेन्ज बोनस र इजी फाइनान्सिङ अप्सन जस्ता फाइदा लिन सक्ने छन् ।

अन द स्पट कार भ्यालुएसन अन्तर्गत ग्राहकले आफ्नो अहिलेको कारको भ्यालुएसन तुरुन्तै गराउन सक्ने छन् । त्यसैगरी आफ्नो कारको सके सम्म बढी मूल्य अर्थात बेस्ट एक्सचेन्ज रेट पाउन सकिने छ भने पुरानो कारसँग नयाँ सेरेस कार एक्सचेन्ज गर्ने भएकाले एक्सचेन्ज बोनसको रुपमा थप रकम प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी सेरेसका लागि आवश्यक रकम नपुगेको अवस्थामा सहज तरिकाले फाइनान्स सुविधाको समेत व्यवस्था हुनेछ ।

कठमाडौं उपत्यका वाहिर पोखरा, बुटवल, नेपालगन्ज, नारायणघाट, विर्तामोड र विराटनगर तथा उपत्यकामा पानाीपोखरी, भक्तपुर, थसिखेल र नक्सालमा सो एक्सचेन्ज क्याम्प चलिरहेको छ ।

सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्पमा सहभागी भई सबैभन्दा प्राक्टिकल इलेक्ट्रिक एसयूभीको अनुभव गर्न एमएडब्लु वृद्धिले हार्दिक अनुरोध गरेको छ । आफ्नो राइड अपग्रेड गर्न र इलेक्ट्रिक मोबिलिटीको असीमित सम्भावनाका साथ आनन्दित बन्न समेत कम्पनीको अनुरोध छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा सेरेसको थ्री एक्स अफर, ६ लाख सम्म छुट र अन्य सुबिधा पनि

नाडा अटो शोमा सेरेसको थ्री एक्स अफर, ६ लाख सम्म छुट र अन्य सुबिधा पनि

काठमाडौं– नाडा अटो शो २०२५ लाई अझ विशेष बनाउन सेरेसले मेला अवधिभर लागू...

सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

चिनियाँ सवारी साधन निर्माता कम्पनीले सेरेसले नयाँ ब्रान्ड एइटोको नयाँ...

एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालले सिक्न सक्ने पाठ

एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालले सिक्न सक्ने पाठ

काठमाडौं–चीनले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत आफ्नो उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...