दक्षिण कोरियामा कार बिक्री बन्द गर्दै होन्डा, यस्तो छ कारण
होन्डाले दक्षिण कोरियामा २३ वर्षदेखि सञ्चालनमा रहेको आफ्नो कार बिक्री...
होण्डाले भारतमा १६० सिसीको नयाँ स्कुटर ‘स्टाइलो’ ल्याउने भएको छ । हाल इन्डोनेसियामा उपलब्ध उक्त स्कुटरलाई भारतमा उत्पादन गर्नेगरी होण्डाले यसको पेटेन्ट दर्ता गरिसकेको छ । यो स्कुटरले यामाहा एरोक्स १५५ र आगामी हिरो जुम १६० संग प्रतिस्पर्धा गर्नेछ ।
सो नयाँ स्कूटरमा गोलाकार एलईडी हेडल्याम्प, राउन्ड मिरर र सिंगल पीस सिटको साथ निओ–रेट्रो लुक छ । साथै यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, यूएसबी चार्जिङ पोर्ट र कीलेस इग्निशन लगायत थुप्रै फिचर उपलब्ध हुनेछ ।
स्कुटरमा जडान हुने १५६.९ सिसीको सिंगल–सिलिन्डर लिक्विड–कूल्ड इन्जिनले १५ बिएचपी पावर र १३.८ एनएम टर्क जनेरेट गर्दछ । स्टाइलो १६० मा टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि सिंगल शक एब्जर्वर दिइएको छ । १२ इन्चको एलोय ह्वील दिइएको स्कुटरमा डुअल च्यानल एबिएस समेत पाउन सकिनेछ ।
होन्डाले दक्षिण कोरियामा २३ वर्षदेखि सञ्चालनमा रहेको आफ्नो कार बिक्री...
होन्डाले भारतीय बजारमा आफ्नो लोकप्रिय मध्यम आकारको एसयूभी एलिभेटको नयाँ...
होन्डा मोटरसाइकल तथा स्कुटरलाई अब १ प्रतिशत ब्याजदरमै किस्ताबन्दि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...