लाङटाङ राष्ट्रिय निकुञ्जसम्म एप्पल फार्म राइड आयोजना हुने
रोयल इन्फिल्डको प्रायोजनमा काठमाडौं लिजेन्ड्सले लाङटाङ राष्ट्रिय...
रोयल इन्फिल्डले नयाँ मोटरसाइकलका लागी ट्रेडमार्क दर्ता गराएको छ । कम्पनीले ’गुरिल्ला ४५०’ नेम ट्यागको लागि ट्रेडमार्क दर्ता गरेको हो । साथै उसले ‘गुरिल्ला ४५०’ को लोगो पनि दर्ता गरेको छ ।
मिडिया रिपोर्टका अनुसार रोयल इन्फिल्डले भारतीय बजारका लागि ६ वटा नयाँ मोटरसाइकल ल्याउने तयारी गरिरहेको छ । यसमा गुरिल्ला ४५० र गोआन क्लासिक ३५० समावेश छ । यी दुई बाइक हालसालै पेटेन्ट फाइलिङ मार्फत लीक भएको हो ।
गुरिल्ला ४५० ४५२ सीसी प्लेटफर्ममा आधारित हिमालयन पछि दोस्रो मोडल हुनेछ । बाइकमा नियो–रेट्रो रोडस्टर डिजाइन फिचर हुनेछ र यसले ट्राइम्फ स्पीड ४०० संग प्रतिस्पर्धा गर्नेछ ।
हिमालयन ४५० मा दिइएको ४५२ सीसी इन्जिन जडान भएर आउने अपेक्षा गरिएको सो नयाँ मोटरसाइकल २०२४ को दोस्रो त्रैमासिकमा लन्च हुने अनुमान छ ।
रोयल इन्फिल्डको प्रायोजनमा काठमाडौं लिजेन्ड्सले लाङटाङ राष्ट्रिय...
रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक त्रिवेणी समुहले...
आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...