रोयल इन्फिल्डले नेपालमा खोल्यो अत्याधुनिक ट्रेनिङ सेन्टर, दक्ष जनशक्ती उत्पादन गर्न सहज

काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ललितपुरको बालकुमारीमा अत्याधुनिक टे«निङ सेन्टर सञ्चालनमा ल्याएको छ ।

उक्त सेन्टरको आज (विहिबार) एक कार्यक्रमका माझ रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड संजयराम पत्रिकार र अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले संयुक्त रुपमा उद्घाटन गरे ।

सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिनुको साथै फ्रिलेन्सर मेकानिक, अटोमोबाइल डिप्लोमा होल्डर, राइडर कम्यूनिटी, मोटो भ्लगर लगायतलाई समेत तालिम प्रदान गरिने कम्पनीले जनाएको छ ।

ट्रेनिङ सेन्टर सञ्चालनमा आएसंगै यसले दक्ष जनशक्ति उत्पादन गर्न थप सहज हुने विश्वास लिइएको छ ।

सम्बन्धित समाचारहरू

३५०-६५० सिसी सेग्मेन्टमा रोयल इनफिल्डको एकलौटी बजार, वार्षिक बिक्री १० लाख नाघ्यो

३५०-६५० सिसी सेग्मेन्टमा रोयल इनफिल्डको एकलौटी बजार, वार्षिक बिक्री १० लाख नाघ्यो

रोयल इनफिल्डले २०२५ मा हालसम्मकै धेरै मोटरसाइकल बिक्री गरेको छ । कम्पनीले...

भदौ १० देखि देशभरका शोरुममा रोयल इन्फिल्ड एक्सचेन्ज मेला आयोजना हुने

भदौ १० देखि देशभरका शोरुममा रोयल इन्फिल्ड एक्सचेन्ज मेला आयोजना हुने

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ...

यस्तो हुनेछ रोयल इन्फिल्डको सबैभन्दा सानो र कम मूल्यको बाइक

यस्तो हुनेछ रोयल इन्फिल्डको सबैभन्दा सानो र कम मूल्यको बाइक

रोयल इन्फिल्डले आफ्नो नयाँ बाइक हन्टर ३५० लन्च गर्ने तयारी गरेको छ । ३५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...