हुन्डाइको नयाँ वर्ष २०७८ योजना असार ३१ सम्म थप, गाडी किन्दा विशेष सुविधा पाइने
काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी...
काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष अफर ल्याएको छ । ‘नयाँ वर्ष, नयाँ हर्ष’ योजना अन्तर्गत ग्राहकले हुन्डाईको पेट्रोलियम गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट पाउनेछन् ।
उक्त अफर अन्तर्गत ग्राहकले स्क्र्याच कार्डको तीन गुणसम्म नयाँ वर्ष वोनस तथा १० लाखसम्मको एक्सचेन्ज बोनस समेत पाउनेछन् । साथै, एक वर्षसम्मको निशुल्क बिमा र सवारी करको फाइदा समेत पाइने कम्पनीले जनाएको छ । पुरानो गाडीसंग हुन्डाईको ब्राण्ड न्यू कार एक्सचेन्ज गर्दा तुरुन्तै मूल्यांकन गरिने कम्पनीको भनाई छ ।
हुन्डाइको नेपाली बजारमा क्रेटा, भेन्यू, एक्सटर, आई–२०, ग्रान्ड आई–१० र टुसान लगायत मोडल लोकप्रिय छन् । गाडीको बिक्रीसंगै बिक्री पछिको सेवा प्रदान गर्न कम्पनीले देशका विभिन्न स्थानमा नेटवर्क बिस्तार गरेको छ । हुन्डाई नेपाली बजारमा सर्बाधिक रुचाइएको कोरियन ब्राण्ड हो ।
काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी...
विभिन्न कार निर्माता कम्पनीले २०२२ मा नयाँ गाडी लन्च गर्ने योजना...
हुन्डाईले पहिले देखि नै लन्च गर्ने घोषणा गरेको ७ सिटर एसयूभी अल्काजारको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...