बेइजिङ अटो शोमा बीवाईडीले सार्वजनिक ग-यो ओसन–एम कन्सेप्ट
बेइजिङ अटो शोमा बीवाईडीले नयाँ ओसन–एम कन्सेप्ट सार्वजनिक गरेको छ । यो...
काठमाडौं– सेगवे–नाइन बोटकोे नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले ‘न्यु इयर, न्यु अफर २०८१’ ल्याएको छ । अफर अन्तर्गत सेगवेका इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले बिशेष नगद छुटको साथ क्लव हिमालय नगरकोटमा एक रातको बसाई जित्ने मौका पाउनेछन् । अफर चैत्र १९ देखी बैशाख १८ गतेसम्म लागु हुने जनाइएको छ ।
यस अफर अन्तर्गत सेगवेको ई१२५ र ई११० एल मोडलमा २५ हजारसम्म र ई १०० मा २० हजारसम्म तथा एन १०० मा १५ हजारसम्म नगद छुट पाउन सकिने कम्पनीको भनाई छ । साथै स्कुटरका एसेसोरिजहरु निशुल्क प्रदान गरिनेछ ।
उपत्यकाभित्र सेग्वेको राइजिङ मल, झम्सीखेल र सल्लाघारीमा सोरुमा छ भने बाहिर पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, इटहरी र लहानमा बिस्तार भएको छ ।
बेइजिङ अटो शोमा बीवाईडीले नयाँ ओसन–एम कन्सेप्ट सार्वजनिक गरेको छ । यो...
काठमाडौंमै नेक्सन ईभीले ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएको छ । ...
गत महिना ११ सय हाराहारी विद्युतीय गाडी भित्रिएको नेपाली बजारमा ईभी आयात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...